×

NMB BANK
NIC ASIA

भारतमा भयो मुटु कँपाउने घटना : महिलामाथि यौन दुर्व्यवहार गरेर जिउँदै जलाइयो

मंसिर १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको हैदराबादमा २७ वर्षीया युवतीमाथि यौन दुर्व्यवहार गरेर जिउँदै जलाएको घटना सार्वजनिक भएको छ । 

Muktinath Bank

डा प्रियंका रेड्डी हैदराबादको काँठमा जाँदै गर्दा उनको स्कूटीको टायर पंक्चर भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रियंका गच्चीबाउलीमा प्राक्टिस गर्न जाने गर्थिन् र उनी स्कूटीलाई टोंडुपल्ली टोल प्लाजानजिक पार्क गरेर ट्याक्सीमा गएकी थिइन् । फर्केर आउँदा उनले स्कूटी पंक्चर गरिएको पाइन् । 


Advertisment
Nabil box
Kumari

त्यसपछि प्रियंकाले स्कूटी टोल प्लाजामा छोडेर ट्याक्सीबाट घर फर्कने निधो गरिन् । 

Vianet communication
Laxmi Bank

टोल प्लाजामा दुईजनाले प्रियंकालाई पंक्चर ठीक पार्ने भनेर स्कूटी लगे । उनले बहिनी भाव्यालाई फोनमा यसको जानकारी दिइन् । आफू एक्लै सडकमा उभिनुपर्दा डर लागेको उनले बताइन् । अचानक मानिसहरू आएको र ट्रकहरू ल्याइएको उनले बताइन् । 

त्यसको केही समयपछि प्रियंकाले बहिनीलाई फोन गरिन् । तर एकछिनपछि उनको फोन स्विच अफ भयो । 

त्यसपछि उनको परिवार उनलाई खोज्दै टोल प्लाजा पुग्यो । नभेटेपछि उनीहरूले शमशाबाद प्रहरी चौकीमा प्रियंका हराएको रिपोर्ट लेखाए । 

बिहीवार बिहान शमशाबाद प्रहरी चौकीसँग जोडिएको शादनगर प्रहरी इलाकामा बन्दै गरेको पुलमुनि आधा जलाइएको लाश फेला परेको सूचना आयो । 

प्रियंकाका परिवारका सदस्यले आएर हेर्दा प्रियंकाको चप्पल र स्कार्फ भेटे अनि १०० मिटर पर उनको अन्तर्वस्त्र पनि भेटे । 

अन्तर्वस्त्र भेटिएकाले उनीमाथि बलात्कार गरिएको आशंका छ । 

प्रहरीले घटनाको अनुसन्धान गरिररहेको जानकारी दिएको छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x