×

NMB BANK
NIC ASIA

गौरिका – जसले पाइन् एकै सागमा चार स्वर्ण, नौ पदक

मंसिर २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पौडीबाज गौरिका सिंहले सागको एकै संस्करणमा सर्वाधिक तीन स्वर्ण जितेर कीर्तिमान बनाएको २४ घन्टा नबित्दै अर्को रेकर्ड बनाएकी छिन् ।

Muktinath Bank

सोमबार थप एक स्वर्ण जित्दै उनले सागमा चार स्वर्ण जित्ने एक मात्र नेपाली खेलाडी दीपक विष्टको कीर्तिमानमा बराबरी गरेकी हुन् । तर, दीपक विष्टले गौरिकाले जस्तो एकै संस्करणमा चार स्वर्ण भने जितेका होइनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गौरिकाले सोमबार ५८ दशमलव १३ सेकेन्डमा १ सय मिटर फ्रिस्टायल पूरा गर्दै आफ्नो चौथो स्वर्ण जितेकी हुन् । निकटतम प्रतिद्वन्द्वी भारतकी सिभांगी शर्मालाई ०.०२ सेकेन्डले पछि पारेकी हुन् । 


Advertisment
Nabil box
Kumari

जारी सागमा गौरिकाले स्वर्णसँगै दुई रजत र तीन कास्य गरी नौ पदक जितेकी छिन् । १२औँ सागमा एक रजत र तीन कास्य जितेकी थिइन् । यो सँगै सागमा उनको कुल पदक १३ पुगेको छ । ‘मैले अब धेरैभन्दा धेरै रेकर्ड बनाउने सोचेको छु । मेरो रेकर्ड तोडिएको हेर्ने मन पनि छ,’ गौरिकाले भनिन् । 

Vianet communication
Laxmi Bank

गौरिकाले लन्डनको क्याम्देन स्विस कटेजमा एडम टेयलरसँग स्विमिङ प्रशिक्षण लिने गरेकी छिन् । १३ वर्ष दुई सय ३५ दिनको उमेरमै २०१६ को रियो ओलम्पिक खेलेकी उनले ओलम्पिकमा सहभागी हुने कान्छी खेलाडीका रूपमा विश्वव्यापी चर्चा कमाएकी थिइन् । गौरिका २०२० मा हुने टोकियो ओलम्पिकका लागि पनि छनोट भइसकेकी छिन् । नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x