×

चैत २४, २०७६

रुकुम पूर्वमा आवश्यक उपकरण नहुँदा स्वास्थ्यकर्मीले जोखिम मोलेर बिरामीको जाँच गर्ने गरेका छन् । सरकारले लकडाउन घोषणा गरेको २ हप्ता बित्दासमेत जिल्लामा एउटा पनि थर्मल गन नआएपछि बिरामीको जाँच गर्न समस्या भएको स्व...

चैत २४, २०७६

वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउन राष्ट्रिय जनता पार्टी (राजपा) ले माग गरेको छ ।  वीर अस्पतालसँगै स्थापना भएको अस्पतालमा हालसम्म भेन्टिलेटर, सिटीस्क्यान, कोरोनासम्बन्...

चैत २४, २०७६

कोेरोना भाइरसको सम्भावित जोखिम हुन नदिन गोरखाको सिरानचोक गाउँपालिका–७ ले गाउँमा आएका पाहुनालाई समेत स–सम्मान आफ्नै घर फर्काउन थालेको छ ।  कोरोना नियन्त्रण तथा रोकथामका लागि गठित स्थानी...

चैत २४, २०७६

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक तथ्यांकअनुसार यो समाचार तयार पार्दासम्म १६ सय ४२ जनामा कोरोनाभाइरस (कोभिड– १९) परीक्षण भएको छ । तीमध्ये १६ सय ३३ मा संक्रमण देखिएको छैन भने ९ जना संक्रमित अहिले...

चैत २४, २०७६

जिल्ला कारागार कैलालीबाट ३ जना कैदीबन्दी कैद मिनाहा भई घर फर्केका छन् । कोरोना भाइरस जोखिम रोकथाम तथा नियन्त्रणका लागि चैत्र ७ गते सर्वोच्च अदालतको पूर्ण बैठकबाट कैदीबन्दीको कैद मिनाहा गर्ने निर्णय गरिएको थि...

चैत २४, २०७६

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले काठमाडौंबाट गृहजिल्ला रोल्पामा कोरोना भाइरस रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन् । मन्त्री पुनले सोमवार चिकित्सक र स्वास्थ्यकर्मीले ...

चैत २४, २०७६

हामी पूर्वीय दर्शन र सभ्यताका मानिसले कोरोना संक्रमणले उत्पन्न गरेको समस्या समाधानमा अझ बढी चिन्तन गर्नुपर्ने देखिएको छ । आधुनिकताको नाममा हामीले हाम्रो सभ्यता बिर्सियौं । विज्ञान र भौतिक प्रगति कति अधुरो/अपूरो र...

चैत २४, २०७६

सौभाग्यवश हालसम्म २ नम्बर प्रदेशमा कुनै पनि व्यक्तिमा कोरोना भाइरस संक्रमण पाइएको छैन । सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले भिडियो सन्देशमार्फत चैत २३ गतेसम्म १०३ जनाको स्वाब संकलन गरेर परीक्...

चैत २४, २०७६

काठमाडौं उपत्यकामा सबैभन्दा बढी व्यस्त रहने प्रहरीमध्ये एक हो, महानगरीय ट्राफिक प्रहरी । उपत्यकाको अस्तव्यस्त सवारी साधनले गर्दा सामान्य समयमा ट्राफिक प्रहरीको व्यस्तता यति हुन्छ कि पानी पिउने र पिसाब गर्नेसम्म पनि ...

चैत २३, २०७६

यतिबेला कोभिड– १९ अर्थात् कोरोनाभाइरसका कारण समग्र विश्व व्यवस्था संकटपूर्ण घडीबाट गुज्रिरहेको छ । विश्वका १९० राष्ट्र यतिबेला मानवजीवनको संकटका विरुद्ध जोखिमपूर्ण संघर्षमा छन् । यो स्तम्भ तयार गर्ने बेलासम्म व...

चैत २३, २०७६

विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड १९) रोकथाम र नियन्त्रणका लागि खरिद गरिएको किटमा भ्रष्टाचार भएको भन्दै यतिबेला सरकारको आलोचना भइरहेको छ । ओम्नी ग्रुपसँग वास्तविक मूल्यभन्दा अत्यन्तै महंगो...

चैत २३, २०७६

दैलेखको आठबीस नगरपालिका वडा नं. २ मा केही दिन पहिले मात्रै भारतको गड्डाचौकी नाका हुँदै ३९ जना भित्रिए । उनीहरू भारतको उत्तराञ्चलमा काम गरेर फर्किएका थिए । प्रदेश सरकारले उद्दार गरेर उनीहरूलाई सिंगौडी पठायो...

चैत २३, २०७६

भारतबाट नेपाल भित्रिएका मानिसमा समेत कोरोनाभाइरसको संक्रमण देखा परेको छ । भारतबाट फर्किएका २ सहित ३ जनामा कोरोना संक्रमण भेटिएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार गरिसकेको छ । कैलालीकी ३४ वर्...

चैत २३, २०७६

फिल्मी सेलिब्रेटी, गायक, गायिका, नाँच्ने नर्तकीहरू र नेतालाई धेरै पत्रकारले प्रश्न सोधेका छन्– ‘यो लक-डाउनमा बोर फिल गर्नुभएको छ होला, परिवार बालबच्चासँगै हुनुहुन्छ होला, दैनिकी कसरी बिताउँदैहुनुह...

चैत २३, २०७६

अन्य प्रदेशमा कोरोना भाइरसको चेकजाँच गर्ने प्रयोगशाला सञ्चालनमा आइसकेका छन्, तर प्रदेश ५ मा भने उपकरण आइपुगेको ४ दिन बित्दापनि प्राविधिक समस्याले कोरोनाको चेकजाँच शुरू हुन सकेको छैन ।  प्रदेश ५ जनस्वास्...

चैत २३, २०७६

विश्वरभर फैलिएको कोरोनाभाइरस (कोभिड १९) का कारण अधिकांश देश लकडाउनको अवस्थामा छन् । नेपालमा पनि सरकारले कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै लकडाउन गरेको छ ।  देशमा अहिले खाद्यान्न तथा दैनिक उप...

चैत २३, २०७६

काठमाडौंको पशुपति क्षेत्र परिसरमा लकडाउनका बेला गरीब सर्वसाधारणलाई लक्षित गरी निःशुल्क भोजन वितरण भइरहेको छ । सरकारले लकडाउन घोषणा गरेपछि १ हप्ताअघि शनिवारदेखि दिनदिनै निःशुल्क भोजन वितरण भइरहेको छ । ...

चैत २२, २०७६

गण्डकी प्रदेश सरकारले कोरोनाको आशंकामा बिरामीको उपचार नगर्ने प्रदेश क्षेत्रका निजी तथा सामुदायिक अस्पताललाई कारबाहीको चेतावनी दिएको छ । केही दिनदेखि केही अस्पतालले सामान्य ज्वरो तथा रुघाखोकीका बिरामीको उप...

चैत २२, २०७६

कोरोना भाइरसको त्राससँगै हजारौं नेपाली भारतबाट कर्णाली प्रदेशमा भित्रिएका छन् । कति व्यक्ति भित्रिए भन्ने आधिकारिक तथ्यांक समेत प्रदेश सरकारसँग छैन । भारतबाट आएका व्यक्ति विश्वसनीय स्वास्थ्य परीक्षण विना नै गाउँग...

चैत २२, २०७६

मुलुककै सबैभन्दा बढी कोरोना भाइरस संक्रमित बिरामी रहेको धनगढी शहरसहित कैलाली जिल्लामा थप कडाइ गरिने भएको छ । धनगढी उपमहानगरपालिकाले शनिवार एक अपिल जारी गर्दै चैत २३ गतेदेखि पूूर्णरुपमा बन्द गर्ने जनाएक...

चैत २२, २०७६

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई सम्मिलित कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहल (कोमविसाप) गठन गरिएको छ । कोरोना भाइरसको महामारी विरुद्धको लडाइँलाई व्यवस्थित गर्नका लागि सरकारलाई सघाउने र जनस्तरमा जनचे...