×

चैत १५, २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकार र आमजनताले कोरोना विरुद्धको लडाइँमा देखाएको सावधानीप्रति धन्यवाद दिँदै थप सतर्क हुन आग्रह गरेका छन् । अध्यक्ष दाहालल...

चैत १५, २०७६

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज कोरोना भाइरसको रोकथाम र उपचार गर्न आवश्यक सामग्री लिन चीनतर्फ गएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले निगमको वाइ...

चैत १५, २०७६

कोरानाभाइरस अहिले संसारभरि फैलिएको छ । यसविरुद्धको लडाइँमा एसियाली मुलुकहरू चीन, दक्षिण कोरिया, जापान, सिंगापुर र भारत सफल भइरहेका छन् भने युरोप र अमेरिका चाहिँ विफल देखिएका छन् ।  पश्चिमी मुलुक...

चैत १५, २०७६

कोरोना भाइरस संक्रमणको जोखिमका कारण १ वर्षसम्म कैद ठहर भएका कैदीलाई अदालतले धमाधम रिहा गर्न थालेको छ । धनुषाको धनुषाधाम नगरपालिका–९ का दिपु भनिने दिपेन्द्र यादव डाँका मुद्दामा दोषी ठहर भएर १ वर्ष ...

चैत १५, २०७६

डा. सुदर्शन थापालाई एकछिन पनि फुर्सद छैन । वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. थापाको पेशा उहीँ तर जिम्मेवारी थपिएसँगै कामको चाप थपिएको छ । बिहान ५ बजेदेखि राति १० बजेसम्म उनलाई एकछिन पनि थचक्क बस्ने अवस्था छै...

चैत १४, २०७६

विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोभिड– १९ को संक्रमणसँग लड्न सरकारले घोषणा गरेको ‘लक-डाउन’लाई जनताले प्रभावकारी रूपमा साथ दिएका छन् । केही छिटफुट अवज्ञाका घटनाबाहेक सचेत नागरिक समा...

चैत १४, २०७६

कोरोना भाइरसको सन्त्रास अहिले विश्वमा छ । शक्तिशाली देशहरूमा कोरोनाको कहर अधिक छ । ती राष्ट्रले आफ्नो सम्पूर्ण ऊर्जा कोरोनाविरुद्धको लडाईंमा खपत गरिरहेका छन् । तर कोरोनाको कष्टदायी फैलावट रोकिएको छैन । कहिले रो...

चैत १४, २०७६

कोरोना भाइरस संक्रमण रोक्न विभिन्न पूर्व तयारी गरेको बुटवल उपमहानगरपालिकाले शहरलाई ‘डिस्इन्फेक्सन’ गराउन थालेको छ । बुटवल उपमहानगरपालिकाले कोरोना आइसोलेसन अस्पताल, १०० कोठाको व्यवस्थित क्वारेन्ट...

चैत १४, २०७६

कोरोना भाइरसको जोखिम बढेसँगै ५ नम्बर प्रदेशमा धमाधम क्वारेन्टाइन बनिरहेका छन् । स्थानीय र प्रदेश सरकारले क्वारेन्टाइन बनाउने प्रतिस्पर्धा जस्तै गरेको छ । प्रदेशका अधिकांश स्थानीय तहले १५ देखि ५० शय्याको क्वारेन्ट...

चैत १४, २०७६

कहाँबाट आउनुभएको ? रामेछापबाट । केमा आउनुभएको ? एम्बुलेन्समा हजुर । के गर्नुहुन्छ ? रामेछापमै पढ्छु । ज्वरो कति छ, यसभन्दा अगाडि नाप्नुभएको थियो ? १०२ भनेर स्वास्थ्यचौकीले भनेको थियो । तपाईंला...

चैत १४, २०७६

बिहीवार राति पश्चिम सुर्खेतको चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकामा घर आँगनको दैलोमा तेल हाल्दै खनेपछि निस्किने अँगार (कोइला) को टीका लगाए कोरोनाबाट जोगिने हल्ला फैलियो । कोरोनाको त्रासबाट त्रसित नाग...

चैत १३, २०७६

कोरोना भाइरसका कारण उत्पन्न असहज अवस्थामा व्यवसायी र उपभोक्ताको गुनासो सुनी सहजीकरण गर्नका लागि पोखरा चेम्बर अफ कमर्श कास्कीले हेल्प डेस्कको शुरुआत गरेको छ । पोखरा चेम्बरले सञ्चालनमा ल्याएको टोल फ्री नम्बर १६६०...

चैत १३, २०७६

१४ मार्च २०२० मा अल जजिरा च्यानलले सम्प्रेषण गरेको फिलिपिन्सका मजदुरको कारुणिक कहानी कोरोनाको कहरभन्दा कम पीडादायी देखिँदैन्थ्यो । कोरोनाका कारण मनिलामा ‘लक–डाउन’ घोषण गरिएपछि परिवार र...

चैत १३, २०७६

चैत्र ४ गते कतार हुँदै फ्रान्सबाट आएकी १९ वर्षीय युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीसँगै आएका प्रदेश २ का ३४ जनामध्ये हाल सम्म २२ जनाको मात्र खोजी हुन सकेको छ । कतार एयरवेजको कल साइन क्युआर ६५२ विमानबा...

चैत १३, २०७६

राजधानी काठमाडौं मन्दिरै–मन्दिरको शहर पनि हो । यहाँ टोल–टोलमा मन्दिर देख्न पाइन्छ । कोरोना भाइरस संक्रमणको खतरा बढेर देश नै ‘लक–डाउन’ भएका बेला मठमन्दिर सुनसान छन् । &lsquo...

चैत १३, २०७६

चैत्र ११ गते मुख्यमन्त्री लालबाबु राउतले एउटा अपिल–पत्र जारी गर्दै कोरोनाको महामारी नियन्त्रण गर्न प्रदेश सरकार शुरूदेखि नै तम्तयार अवस्थामा रहेको दाबी गरे । प्रादेशिक अस्पताल जनकपुरमा ५ शय्या, जानकी मेड...

चैत १२, २०७६

विभिन्न समयमा देखिने महामारीले मानव जीवनमा गम्भीर असर पार्दै आएको छ । यही क्रममा नेपालको छिमेकी राष्ट्र चीनबाट शुरू भएको कोरोना भाइरस (कोभिड–१९) को असरले आज विश्व समुदाय त्रसित छ । यो भाइरस सर्वप्रथम २...

चैत १२, २०७६

तीन साताअघि सरकारले कोभिड १९ (कोरोना भाइरस)सँग लड्न भन्दै ३ चरणको रणनीति सार्वजनिक गर्‍यो । गत फागुन १८ गते स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रालयमै पत्रकार सम्मेलन गरेर विश्वव्यापी महामारीका रूपमा फैलिरहे...

चैत ११, २०७६

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ‘लक–डाउन’ शुरू भएसँगै सीमा क्षेत्र र बाटोमा अलपत्र यात्रुको उद्धारका लागि कर्णाली प्रदेश सरकारले निःशुल्क हटलाइन सेवा शुरू गरेको छ ।  ...

चैत ११, २०७६

कर्णाली प्रदेश अस्पतालमा कार्यरत डाक्टरले मंंगलवार प्रेस विज्ञप्ति जारी गर्दै कर्णालीमा बाहिरबाट हुने सम्पूर्ण मानवीय आवतजावत बन्द गर्न माग गरेका छन् । ‘हाम्रो देशको सीमित स्वास्थ्य संरचना र न्यून मात्रामा रहे...

चैत ११, २०७६

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस रोकथामको लागि सुदूरपश्चिम सरकार सक्रियता बढाएको छ । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्को मंगलवार बसेको आकस्मिक बैठकले कोरोना भाइरस रोकथामको लागि बज...