×

जेठ २३, २०७७

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा शुक्रबार म्यानमारबाट उद्धार गरी ल्याइएका नेपालीहरु । नेपाली सेनाका अनुसार आज आइपुगेका २६ जनालाई बसुन्धरास्थित यती पार्टी प्यालेसमा राखिने भएको छ ।

जेठ २२, २०७७

सुदूरपश्चिम प्रदेश सभाको छैठौं अधिवेशन जेठ १३ गतेदेखि जारी छ । अधिवेशन प्रदेश सरकारको नीति तथा कार्यक्रम र आसन्न बजेट भाषणमा नै केन्द्रित छ । नीति तथा कार्यक्रम र बजेट कोरोना भाइरस (कोभिड–१९) महामारीको...

जेठ २२, २०७७

२ नम्बर प्रदेशको प्रदेश सभामा कार्यरत ५ जना मर्यादापालकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले मर्यादापालकमा कोरोना देखिएको...

जेठ २२, २०७७

पाल्पाको पूर्वखोला गाउँपालिकाको आइसोेलेसनमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. उमाशंकरप्रसाद चौधरीले मृत्यु भएको पुरुषको पीसीआर र...

जेठ २२, २०७७

कार्यालयका कर्मचारीमा कोरोना संंक्रमण पुष्टि भएपछि २ नम्बर प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रको कार्यालयलाई नै क्वारेन्टीन बनाएर कार्यालय सञ्चालन गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य आपूर्...

जेठ २१, २०७७

कोरोना संक्रमण तीब्र भएसँगै उपचारपछि निको भएर घर फर्किनेको संख्या पनि बढदै गएको छ । बुधवार बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालबाट १ जना स्वास्थ्यकर्मीसहित ४ जना निको भएर घर फर्किएका छन् । अस्पताल...

जेठ २०, २०७७

कोरोना भाइरसको अजङ्ग भयका कारण नागरिकले मुखमा मास्क लगाएका बेला असावधानीवश सरकारको चाहिँ मास्क कानमा परेकाले समाज नयाँ जडवादतिर उन्मुख हुँदैछ । उदाहरण स्वरुप पछिल्ला केही लकडाउनहरू स्वास्थ्य सतर्कताभन्दा प...

जेठ १९, २०७७

रुपन्देहीको कञ्चन गाउँपालिका–४ स्थित हरैया माविको चौर झाडीको रुपमा परिणत भएको छ । विद्यालय भवनको भुइँतलाको एउटा कोठामा बनाइएको क्वारेन्टाइनमा १ हप्ताअघि भारतको हैदरावादबाट आएका मीनराज गुरुङको परिवार...

जेठ १९, २०७७

जनकपुरधाम उपमहानगरपालिका–४ स्थित गोपाल धर्मशालामा सञ्चालित क्वारेन्टाइनमा रहेका व्यक्तिले खाना बहिष्कार गरेर भोक हड्ताल शुरू गरेका छन् । जनकपुरधाम उपमहानगरपालिकाद्वारा सञ्चालित क्वारेन्टाइनमा बसिरहेका व्...

जेठ १७, २०७७

भक्तपुर अस्पतालमा निर्माण भएको नयाँ भवनमा कोभिड अस्पताल सञ्चालन हुने भएको छ ।  कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित बिरामीको उपचारका लागि स्वास्थ्य मन्त्रालयले शहरी विकास तथा भवन निर्माण विभागमार्...

जेठ १७, २०७७

२ नम्बर प्रदेशका विभिन्न जिल्लामा कोरोना संक्रमित बिरामीलाई कोरोना विशेष अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ । पर्साको वीरगञ्जस्थित नारायणी अस्पताल र जनकपुरको प्रादेशिक अस्पतालमा लेभल २ अस्पताल सञ्चालन भएको छ ।&...

जेठ १७, २०७७

काठमाडौंको महानगरीय प्रहरी वृत्त कालिमाटी र त्यस आसपास सुरक्षामा खटिएका २१६ प्रहरीको कोभिड–१९ परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ । कूल परीक्षण गराइएका २३१ मध्ये २१६ जनाको रिपोर्ट नेगेटिभ आ...

जेठ १७, २०७७

लामो ‘लकडाउन’ले रोजगारी गुमेपछि भारतका विभिन्न शहरमा मजदुरी गर्ने नेपाली घर फर्किने लहरले सीमा नाकामा भीडभाड थामिसक्नु थिएन । उच्च जोखिम मोलेर सीमा क्षेत्रमा सुरक्षाकर्मी काममा खटिएकै छन् । ...

जेठ १४, २०७७

कर्णाली प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले कोरोना पुष्टि हुनेमध्ये १० जना वीरेन्द्रनगर नगरपालिकाका १० जना रहे...

जेठ १३, २०७७

गण्डकी प्रदेशअन्तर्गत स्याङ्जामा पहिलोपल्ट कोरोना संक्रमित देखापरेका छन् । भारतको गुजरात प्रान्तबाट जेठ १० गते नेपाल आएका २२ र २८ वर्षका संक्रमित दुवै पुरुष हुन् । स्याङ्जा प्रवेश गरेदेखि नै वालिङस्थित क्वारेन्ट...

जेठ १३, २०७७

वैशाख अन्तिम साता । तराईको बढ्दो गर्मी । गर्मीसँगै कोभिड–१९ को ‘हटस्पर्ट’ बनेको कपिलवस्तु जिल्ला । वैशाख ३० गते कपिलवस्तु अस्पताल तौलिहवामा कार्यरत नर्सको ‘रोटेसन’मा बिदा परेको थि...

जेठ १२, २०७७

लामो लकडाउनका कारण रोजगारी गुमाएका नेपालीहरू भारतमा रेल सेवा सञ्चालनमा आएसँगै स्वदेश फर्किने क्रम तीब्र भएको छ । भारतमा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण बढ्दै गएपछि नेपाल आउनेहरू बढेका छन् । भार...

जेठ १२, २०७७

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत बन्दाबन्दीका समयमा पनि नियमित कार्यस्थलमा खटिनुपर्ने व्यक्तिले सावधानी अपनाउँदा कोरोना भाइरस (कोभिड–१९) बाट बच्न सकिने देखिएको छ । घरबाट कार्यालय र कार्यालयबाट फ...

जेठ १२, २०७७

कपिलवस्तुमा नर्ससहित ११ जना कोरोना संक्रमणमुक्त भई घर फिर्ता भएका छन् । कपिलवस्तु अस्पतालमा कार्यरत नर्स कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको जनाउँदै सोमवार घर फिर्ता भएपछि जिल्लामा कोरोना भाइरसलाई जितेर घर ज...

जेठ १२, २०७७

धनुषाको नगराईन नगरपालिका–३ फुलगामाका ३ जना व्यक्तिमा कोरोना संक्रमण पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै संक्रमण देखिएको पुष्टि...

जेठ १२, २०७७

प्रादेशिक अस्पताल जनकपुरमा सञ्चालित कोरोना (कोभिड १९) विशेष अस्पताल भरिभराउ भएको छ । कूल ४२ शय्या क्षमता भएको अस्पतालमा २९ जना बिरामी मात्र भर्ना भएको अवस्थामा नै अस्पताल गरिएको छ । २८ जना कोरोना संक्रमित र...