×

बैशाख २३, २०७७

रुपन्देहीको बुटवलस्थित धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालमा भर्ना भएका कोरोना संक्रमित युवाले नाचेर दिन कटाउने गरेका छन् । जिल्लाको कोटहीमाई गाउँपालिकाका कोरोना संक्रमित युवा नाचेको भिडियो प्राप्...

बैशाख २३, २०७७

इटलीमा २ महिना लामो समयदेखिको लकडाउन ४ मेबाट चरणबद्ध रुपमा खुलेको छ । फेब्रुअरी महिनामा कोरोना संक्रमण देखिएको इटलीमा २७ मार्चका दिन सबैभन्दा बढी ९१० जना व्यक्तिको मृत्यु भएको थियो भने त्यसैदिन ५ हजार ९०९ ज...

बैशाख २२, २०७७

लकडाउन भएको ३९ औं दिनमा गत शुक्रवार ५ नम्बर प्रदेशमा पहिलो कोरोना भाइरस संक्रमण (कोभिड–१९) का २ जना संक्रमित भेटिए । १ जना रूपन्देहीको कोटहीमाई गाउँपालिका र अर्का बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका थ...

बैशाख २२, २०७७

कोरोना भाइरस संक्रमणका कारण बिरामीको मृत्यु भयो भने मृतकको शव परिवार र आफन्तले पाउने छैनन् । कोरोना रोगले मृत्यु भएको शवलाई दाहसंस्कार त के छोएर रुन समेत पाइन्न । ६ फिट टाढाबाट नै मृतकको मुख हेरर मात्र ...

बैशाख २१, २०७७

लकडाउनको समयमा रुपन्देहीको कोटहीमाई गाउँपालिकामा मात्रै भारतबाट लुकिछिपी १ सय ६३ जना मानिस भित्रिए ।  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले चोरबाटोबाट गाउँपालिका छिर्नेका संख्या ...

बैशाख १८, २०७७

यात्राका क्रममा मानिसको शरीरमा प्रवेश गरेको कोरोना भाइरस सामान्यतया १४ वा २१ दिनमा लक्षण देखाउने मान्यता छ । तोकिएको २१ दिनसम्म पनि कुनै लक्षण नदेखिए क्वारेन्टाइनको बसाइ अन्त्य गर्ने मान्यता भएपनि नेपालमा विद...

बैशाख १७, २०७७

गत चैत्र २० गते लकडाउन तथा सीमा बन्द भएको बेला ४ जना नेपाली युवा भारतबाट रौतहटको बृन्दाबन नगरपालिकामा प्रवेश गरे । ‘भारतको कोलकत्तास्थित एउटा झोला कारखानामा काम गर्दै आएका ४ जना युवाहरू लुकीछिपी ...

बैशाख १७, २०७७

पृथ्वीमा प्राणीको उत्पत्ति भएसँगै वनस्पति प्राणी, जिवाणु (Bacteria) र विषाणु (virus) को उत्पत्ति भएको हो । मानिसको उत्पत्ति हुनुभन्दा करोडौं वर्ष पहिले जिवाणु र विषाणुको उत्पत्ति भएको मानिन्छ । पारिस्थितिक वाता...

बैशाख १७, २०७७

५ नम्बर प्रदेशमा बनाइएका क्वारेन्टाइन भरिएका छन् । पहिलो चरणमा राखिएका २ हजार ५०० जनालाई होम क्वारेन्टाइनमा पठाइएपनि भारत, काठमाडौं तथा अन्य शहरबाट आएकालाई क्वारेन्टाइनमा राखिएको छ । बाहिरी जिल्लाबाट भित्रि...

बैशाख १६, २०७७

धनुषाको नगराइन नगरपालिका–५ गंगुलीमा सञ्चालित क्वारेन्टाइनमा पनि मुस्लिम समुदाय रोजा व्रत बसेका छन् ।  क्वारेन्टाइनमा रहेका १९ जना मुस्लिममध्ये १२ जना रोजामा बस्ने गरेका छन् । उनीहरू सबै जना भारतक...

बैशाख १६, २०७७

देशमा कम्युनिस्ट पार्टीको शासन छ । कम्युनिस्ट पार्टीको नाम लिँदा मजदुर र किसानको पार्टी भनेर वर्षौंदेखि तत्कालीन नेकपा माओवादी र हाल नेकपाले हजारौं ठाउँमा भाषण दिएका छन् र आफ्नो चुनावी घोषणापत्रमा छ्यापछ्याप्ति म...

बैशाख १३, २०७७

विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ९७ हजारभन्दा बढीको मृत्यु भएको छ भने २८ लाख ३३ हजार व्यक्ति संक्रमित भएका छन् ।  जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार शनिबार मध्यान्...

बैशाख १३, २०७७

कोरोना भाइरस संक्रमितको उपचारका क्रममा नेपालमा हालसम्म १२ जना निको भएका छन् । देशभर हालसम्म ४९ जना कोरोना संक्रमित पुष्टि भएकोमा १२ जना निको भइसकेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोट...

बैशाख १३, २०७७

बैतडी जिल्लाको दशरथचन्द नगरपालिका–४ गोठालापानी घर भएका ३२ वर्षीय सुनिलप्रसाद लेखक यतिबेला दोहोरो जिम्मेवारी सँगसँगै निभारहेका छन् । डिकोड जेनोमिक एण्ड रिसर्च सेन्टर काठमाडौंका निर्देशक समेत रहेका मो...

बैशाख १३, २०७७

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश कोरोनामुक्त ‘ग्रिन जोन’ भएको घोषणा गरेका छन् । कोरोना भाइरसबाट संक्रमित प्रदेशका २ जना बिरामी उपचारमा निको भएर घर फर्केपछि मुख्यमन्त्री ...

बैशाख १३, २०७७

कोभिड–१९ महाव्याधिले संसारलाई आक्रान्त पारिरहेको बेलामा पर्यावरणमा मानव हस्तक्षेप भाइरस फैलनुको एक प्रमुख कारक हो भन्ने विषयमा अनेकौं विश्लेषणहरू भइरहेका छन् । प्रकृतिको चरम दोहन र वन्यजन्तुको वासस्थान विन...

बैशाख १३, २०७७

नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट १ तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड –१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अतिउच्च जोखिम...

बैशाख १३, २०७७

अन्य समयमा बिहानदेखि राति अबेरसम्म व्यस्त रहने चिकित्सक अहिले फुर्सदिला जस्तै देखिन्छ ।  सरकारी, निजी तथा विभिन्न फार्मेसीका बहिरङ्ग (ओपीडी) सेवा बन्द हुँदा कोरोना अस्पतालमा कार्यरतबाहेक अन्य डाक्टरको दौडध...

बैशाख १२, २०७७

कोरोनाभाइरस (कोभिड– १९)को जोखिमलाई मध्यनजर गर्दै घोषित लकडाउनलाई स्थान विशेषअनुसार खुकुलो वा कडा बनाउन राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले सरकारलाई सुझाव दिएको छ । समितिको शुक्रवार ...

बैशाख १२, २०७७

प्रकाश सुवेदी कास्कीको रुपा गाउँपालिका–७ (साविकको हंसपुर–९) मेरो स्थायी घर हो । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले नेपालमा पाइला टेक्नासाथ मैले मेरा २ छोरी र श्रीमतीलाई ...

बैशाख १२, २०७७

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवादित दुईअध्यादेशको पराकम्प आउने क्रम जारी छ । राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुवै अध्यादेश गत सोमवार नै राष्ट्रपति कार्यालयबाट जारी भएपछि नेकपाभित्र आन्तरिक...