×

असोज ४, २०७९

चोरीको लत लागेका एक किशोरले वृद्धाको हत्या गरेको छ । ६४ वर्षीया वृद्धाको हत्या गर्ने १८ वर्षीय किशोरलाई मंगलवार प्रहरीले सार्वजनिक गरेको छ ।  सुनसरीको धरान २० मा भदौ २९ गते ६४ वर्षीया पूर्णसरी राईको ह...

असोज ३, २०७९

प्रहरीले १७ वर्षीया नाबालिका बलात्कारको अभियोग लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई इन्टरपोलमार्फत पक्राउ गर्ने प्रकृया अगाडि बढाएको छ । प्रहरी प्रहरी प्रधान कार्यालयले इन्टरपोलको...

असोज २, २०७९

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नेपालमा आत्महत्या सम्बन्धित तथ्यांक दिन-प्रतिदिन बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । आइतवार काठमाडौंमा आयोजित आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रमलाई सम्ब...

भदौ ३१, २०७९

कोटेश्वर प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक निर्मल पनेरुले एक व्यक्तिलाई गैर कानूनी थुनामा राखेको आंशकामा छापा मारिएको छ ।  उपत्यका प्रहरी कार्यालय रानीपोखरीको टोलीले कोटेश्वर प्रहरी चौकीमा शुक्रवार सा...

भदौ २७, २०७९

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५४ जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको तत्वावधानमा सोही कार्यालयमा सञ्चालित ट्राफिक न...

भदौ ९, २०७९

नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि लगिएका कैदीबन्दी फरार घटनाको सम्बन्धमा अध्ययन गर्न छानबिन समिति गठन गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले बुधवार उपचारका क्र...

भदौ ८, २०७९

नेपाल प्रहरीका पाँच एसपीको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले अर्को आदेश नभएसम्मका लागि एसपीहरुको काज सरुवा भएको उल्लेख गरेको छ ।  सरुवा हुनेहरुमा वीरबहादुर ओली, सुरेन्द्र प्रसाद काफ्ले, महेन्द्र...

भदौ ७, २०७९

प्रहरी प्रधान कार्यालयले गृहमन्त्री बालकृष्ण खाँणका पीएसओमाथि छानबिन थालेको छ । सञ्चारमाध्यममा प्रकाशित “सुन तस्करसँग गृहमन्त्रीको सुरक्षार्थ खटिएका पीएसओ सई कार्कीको संलग्नता” भन्ने समाचार प्रति गम्भीर ध्...

भदौ ६, २०७९

नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा सोमवार आयोजित कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट प्र...

साउन ३१, २०७९

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)को तलब ७६ हजार ८८८ रुपैयाँ कायम भएको छ ।  सरकारले साउन एक गतेदेखि लागू हुने गरी तोकेको नयाँ तलबमानअनुसार शुरूको तलब स्केल ७२ हजार ८२ रुपैयाँ र २ हजार ४०३ ग्रे...

साउन २४, २०७९

आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि प्रहरीले ४ अर्ब बजेट माग्ने तयारी गरेको छ । प्रहरीले स्थानीय तह निर्वाचनभन्दा धेरै मतदानस्थल हुने भएकाले अघिल्लो पटकभन्दा यसपालि बजेट धेरै चाहिने भन्दै ४...

साउन २३, २०७९

नेपाल प्रहरीले सिक्री लुटपाट गर्ने १ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले सिक्री लुटपाट गरी भाग्दै गरेका अवस्थामा काठमाडौं माछापोखरी बस्ने सुनसरी धरान उपमहानगर...

साउन १६, २०७९

नेपाली प्रहरीमा एकैपटक एक हजार ७०८ प्रहरी जवान सहायक हवल्दारमा बढुवा भएका छन् । प्रहरी उपरीक्षकको साउन १५ गते बसेको बैठकबाट जनपद प्रहरी समूहतर्फका प्रहरी जवानहरूलाई सोही समूहतर्फको प्रहरी सहायक हवल्दार पदमा...

साउन १५, २०७९

प्रहरी प्रधान कार्यालयले १३ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले आज (आइतवार) १३ एसपीहरूको काज सरुवा गरको हो ।  प्रहरी प्रधान कार्यालयले केही दिन अगाडि २६ जना एसपीक...

साउन १०, २०७९

नेपाल प्रहरीले उच्च अदालत पाटनबाट २३ लाख १४ हजार २५० रुपैयाँ जरिवाना ठहर भएका १ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उच्च अदालत पाटनले २३ लाख १४ हजार २५० रुपैयाँ नगद र ५...

साउन १०, २०७९

नेपाल प्रहरीका ८७ प्रहरी सहायक निरीक्षकहरू (असई)को प्रहरी नायव निरीक्षक (सई)मा बढुवा भएको छ ।  प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फका ८७ प्रहरी सहायक निरीक्षकहरूलाई सोही समूहको  प्रहरी नाय...

साउन ४, २०७९

प्रहरी प्रधान कार्यालयले एकैपटक ठूलो संख्यामा लेखाप्रमुखहरूको काज सरुवा गरेको छ ।  उनीहरूलाई अर्को आदेश नभएसम्मका लागि २०७९ साउन १ गतेदेखि लागू हुने गरी लेखाप्रमुखको रूपमा काम काज गर्ने गरी खटाइएको ...

असार ३०, २०७९

नेपाल प्रहरीले संरक्षित वन्यजन्तु हात्तीको दाह्रासहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौं महानगरपालिका–३ चक्रपथस्थित हात्तीको दाह्रा ओसारपसार र बेचबिखनमा संल...

असार २९, २०७९

नेपाल प्रहरीले ३६ जना डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको छ ।  बढुवा समितिले बुधवार बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।  हेर्नुहोस् सूची

असार २६, २०७९

३६ प्रहरी उपरीक्षक (एसपी) पदका लागि ६३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरू बढुवाको दौडधूपमा लागेका छन् । प्रहरी प्रधान कार्यालयले शनिवार ३२ एसपीलाई वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)मा बढुवा गरेसँगै एसपीको ३...

असार २३, २०७९

नेपाल प्रहरीका ६ जना प्रहरी नायव निरीक्षकलाई प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्राविधिक समूहको प्यारामेडिक्सतर्फका २, सञ्चारतर्फका ३ र विधिविज्ञान उपसू...