असार २३, २०७९
हत्यारालाई समयमै पक्रिएको भन्दै मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय खोटाङलाई सम्मान गरेका छन् । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी घर भई हाल सुनसरीको इटहरी बस्दै आएकी ७७ वर्षीया तुलसा खड्काको हत्यामा संलग्न...
हत्यारालाई समयमै पक्रिएको भन्दै मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय खोटाङलाई सम्मान गरेका छन् । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी घर भई हाल सुनसरीको इटहरी बस्दै आएकी ७७ वर्षीया तुलसा खड्काको हत्यामा संलग्न...
नेपाल प्रहरीले केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईलाई दिएको छ। निर्वमान प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीको सरुवा भएसँगै भर्खरै बढुवा भएर प्रहरी म...
काठमाडौं उपत्यका (काठमाडौँ, ललितपुर र भक्तपुर)को सुरक्षा प्रदेश प्रहरीको समन्वयमा नेपाल प्रहरीले गर्ने प्रस्ताव गरिएको छ। नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशो...
प्रहरीले स्थानीय तहमा सुरक्षा दिन सकेको भन्दै निर्वाचन आयोगले आरोप लगाउँदै आएको छ। त्यसको दबाब प्रहरीमा परेको थियो। त्यसकै कारणले प्रहरीले केहीदिन अगाडि बसेको सुरक्षा समितिको बंठकमा २ चरणमा चुनाव गर्नुपर्ने प्र...
नेपाल प्रहरीका ६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को बुधवार सरुवा भएको छ । गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी भरत बोहोरालाई सरुवा गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान क...
नेपाल प्रहरीले प्रहरी कर्मचारीलाई काजमा खटाउन नपाइने परिपत्र गरेको छ । प्रहरी प्रधान कार्यालयले देशभरका कार्यालयलाई काजमा खटाउन नपाइने परिपत्र गरेको प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले जानकारी दिए । ...
नेपाल प्रहरीले यूट्युब च्यानलमा अश्लील सामग्री प्रसारण गर्ने १ जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरो भोटाहिटीले ‘फोर रियल टिभी’ नामक यूट्युब च्यानल सञ्चालन गरी च्यानलमार्फत अश्लील शीर्षक राखी...
गृहमन्त्री बालकृष्ण खाणले बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले काठमाडौं उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिने तयारी गर्नुपरेको बताएका छन् । मंगलवार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्य...
नेपाल सरकार (मन्त्रीस्तर)को असार १७ गतेको निर्णयबाट प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका १७ जना प्रहरी नायव महानिरीक्षकहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक धिरज...
प्रहरी कार्यविधि संसोधन गरेर लेखापालको समयमा अवधि बढाएर ८ वर्ष पुर्याइएको छ । यसभन्दा अगाडि नियुक्तीको मितिले ६ वर्षसम्म लेखापाल हुन पाउने व्यवस्था रहेकोमा समयावधि बढाएर ८ वर्ष पुर्याइएको हो...
रिक्त ३२ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदका लागि प्रहरी उपरीक्षक (एसपी)हरूको दौडधूप शुरू भएको छ । गृह मन्त्रालयले असार ८ गते १७ जना एसएसपीलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिश गरेसँ...
लागूऔषध तस्करीको अन्तर्राष्ट्रिय संगठनले नेपालको बाटो प्रयोग गरेको रहस्य खुलेको छ । बिहीवार लागूऔषध नियन्त्रण ब्यूरोले ५१ किलोग्राम हेरोइनसहित ७ जनालाई सार्वजनिक गरेसँगै रहस्य खुलेको हो । अफ्रिकामा ब...
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले लागूऔषध हेरोइनसहित ७ विदेशीलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निरन्तर निगरानी राखी ७ दिन लामो छापामार कारवाही गर्दा ५१ किलोग्राम हेरोइनसहित ७ व...
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा सरूवा भएको छ । सोमवार मन्त्रिपरिषद्को बैठकले बढुवा गरेसँगै एआईजी सुवेदीले सीआईबीको नेतृत्व पाएका हुन् । य...
देशमा शान्ति सुरक्षा र अमनचयन कायम गर्ने प्रमुख जिम्मा नेपाल प्रहरीको हो । त्यसका लागि प्रहरीमा विभिन्न विभाग, प्रदेश कार्यालय, ब्यूरो कार्यालय, कार्यालय र अड्डाहरूले आ–आफ्नो जिम्मेवारीको काम गर्छन् । प्रहरील...
गृहमन्त्रालयले ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिश गरेसँगै डीआईजीका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको दौडधूप शुरू भएको छ । भर्खरै ...
प्रहरी नायव महानिरीक्षक (डीआईजी) पूजा सिंह प्रशासनतर्फ पहिलो महिला प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बन्ने भएकी छन् । गृह मन्त्रालयको आज (सोमवार) बसेको बढुवा समिति बैठकले डीआईजी...
नेपाल प्रहरीका ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् । सिफारिस सूचीअनुसार पहिलो नम्बरमा उत्तमराज सुवेदी बढुवाका लागि सिफारिस भएका छन् ।&n...
सर्लाहीमा घरदैलोका क्रममा मिठाइ खाँदा उम्मेदवार बिरामी परेपछि नेपाल प्रहरीले यस्ता घटनाबाट सुरक्षित रहन आग्रह गरेको छ । आइतवार सार्वजनिक सूचना जारी गर्दै अपरिचित व्यक्तिबाट सगुन खाँदा बेहोस हुने र चक्...
प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले एकै चरणमा सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, भयरहित एवम् सुरक्षित तवरबाट सम्पन्न गर्न उच्च सतर्कता, संवेदनशीलता र महत्वका साथ सुरक्षा व्यवस्थालाई अझै च...
प्रहरी नायव महानिरीक्षक (डीआईजी) बसन्तकुमार लामालाई एआईजीमा बढुवा सिफारिस गरिएको छ । शुक्रवार बसेको बढुवा समितिले लामालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।