×

माघ २८, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भ्रष्टाचारविरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने बताएका छन्। अख्त्यिार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...

माघ २७, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा नेपाल र बंलादेशबीचको...

माघ २६, २०७९

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति साझा व्यक्तित्व हुनुपर्छ भन्नेमा आफू र आफ्नो पार्टी स्पष्ट रहेको बताएका छन् । राष्ट्रपति पद संविधानको रक्षक एवंं लोकतन्...

माघ २६, २०७९

सत्तारुढ दलबीच समन्वय गर्ने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बिहीवार दिउँसो ३ बजे बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । बुधवार प्रधानमन्त्री पुष्पक...

माघ २५, २०७९

सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भएको छलफलपछि भोलि बैठक बोलाउने सहमति ...

माघ २३, २०७९

पुस १० गते नयाँ सत्ता समीकरण बनेपछि प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटवार्ता सीमा व्यवस्था...

माघ २३, २०७९

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक शुरू भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मन्त्रीहरूले आइतवार राजीनामा दिएपछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बस्दैछ । मन्त्रिपरिषद् बैठकअ...

माघ २३, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्कीमा आएको भूकम्पमा परी दर्जनौं नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको त...

माघ २३, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपराधको अनुसन्धानलाई वैज्ञानिक प्रमाणमा आधारित बनाउन प्रयोगशालाको विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । महान्यायाधिवक्ताको कार्यालयको सभाहलमा सोमवार आयोजि...

माघ २२, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा सहभागी मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकारी निवास बालुवाटारमा भेटेर राजीनामा बुझाएका छन् । गृह मन्त्रालय नपाउँदा रास्वपा सरकार ...

माघ २२, २०७९

प्रधानमन्त्री एव माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्तासाझेदार दलहरूबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा आफू रहेको बताएका छन्।  रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीह...

माघ २१, २०७९

गृहमन्त्रालय नै पाउनुपर्ने अडान राख्दै २ दिने अल्टिमेटम दिएको राष्ट्रिय स्वतन्त्र पार्टी अडानबाट पछाडि हटेको छ ।  बिहीबार केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सत्ता गठबन्धनको सहमति अनुसार गृहमन्...

माघ २१, २०७९

२ दिनभित्र गृह मन्त्रालय नपाए सरकारबाटै बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको अल्टिमेटमबारे प्रधानमन्त्री पुष्पकमल दाहाल संक्षिप्त प्रतिक्रिया दिएका छन् । माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीले रास्वपाको अ...

माघ २१, २०७९

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश नै माओवादीको मुद्दामा आधारित रहेको बताएका छन् ।  आदिवासी जनजाति आयोगले आज (शनिबार) काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा प्...

माघ २०, २०७९

तीनदिने नेपाल भ्रमणका क्रममा बिहीबार साँझ आइपुगेका मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेट गरेका छन्।  आज उच्चस्तरीय भेटघाट क्रममा उनले राष्ट्रपति व...

माघ २०, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सिन्धुपाल्चोकको जुगलगाउँपालिका-५ चनौटेमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा नवनिर्मित रत्नराज्य माध्यमिक विद्यालय भवन आज उद्घाटन गरेका छन्।  उक्त अवसरमा नेपालक...

माघ १९, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाड्ने तयारी गरेपछि सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलिसम्मको लागि स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बिहीबार अपराह्न ४ बजेका ...

माघ १८, २०७९

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आ–आफ्नो मन्त्रालयमा थाती रहेका विधेयकहरु तत्काल संसदमा पेश गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।  प्रधानमन्त्री दाहालले गत माघ १६ गते सोमबार सम्पन्न मिन्त्रपरिषद...

माघ १५, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकका मौलिक अधिकारलाई व्यवहारमा उतार्न आवश्यक ऐन बन्न नसक्नु दुःखद् भएको बताएका छन्। आइतबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै ...

माघ १४, २०७९

नागरिकतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज भएपछि उनले सम्हाल्दै आएको गृह मन्त्रालयको जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै लिएका छन् ।  अमेरिकी नागरिकता त्यागे पनि न...

माघ १२, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित मारवाडी सेवा समाजको ७० औं साधारण सभामा उनले आफूलाई अर्थतन्त्र चलायमान र गतिशील बनाउने चुनौती रहेको ब...