×

जेठ २६, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी फ्लेवर आउने खालको बजेट ल्याउन प्रदेशका मुख्यमन्त्री र अर्थमन्त्रीहरुलाई निर्देशन दिएका छन् ।  माओवादीप्रति जनताको भरोसा बढेकाले उ...

जेठ २४, २०७९

राजनीतिमा चासो राख्नेहरूमा कात्तिक–मंसिर या फागुनमा हुने चुनावमा कस्तो समीकरण बन्ला र चुनावपछिको सरकार कस्तो होला भन्ने विषयलाई लिएर कौतुहल शुरू भएको छ । चुनावको मिति घोषणा नहुँदै कतिपय स्वतन्त्र...

जेठ २१, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी संघीय तथा प्रदेशसभा निर्वाचनमा पार्टीले युवालाई अघि सार्ने बताएका छन् । शनिबार अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह सहित कार्यालय टिमसँग भएको छलफलमा प्रचण्डले यस्तो बताए...

जेठ २१, २०७९

स्थानीय तह निर्वाचनको समीक्षा तथा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको रणनीति बनाउन बस्ने भनिएको माओवादी केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ । जेठ २० गते बस्ने भनिएको बैठक असार २० गतेसम्म स्थगित भएको एक के...

जेठ २१, २०७९

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । शनिवार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर मेयर शाहले...

जेठ २०, २०७९

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई केन्द्रमा राखेर उनीहरूको सुख दुःखमा साथ दिएर काम गर्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई निर्देशन दिएका छन् ।  उनले भने, &...

जेठ १९, २०७९

‘कांग्रेस पनि एमाले जस्तै अहंकारी बन्ने हो कि भन्ने चिन्ता लागेको छ । कांग्रेसलाई पनि एमालेलाई जस्तै ठेगान लगाउने दिन नआओस् । हामी त क्रान्तिकारी हौं, कांग्रेसमा अहंकार आयो भने फेरि विद्रोह गर्ने हो,&rsqu...

जेठ १८, २०७९

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हामी हार व्यहोर्न तयार रहेको जवाफ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएका छन् । अध्यक्ष प्रचण्डले बुधवार माओवादीबाट नवनिर्वाचित...

जेठ १८, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्वाचित जनप्रतिनिधिलाई माओवादीको पहिचान देखिने गरी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । बुधवारदेखि राजधानीमा आयोजित स्थानीय तहमा निर्...

जेठ १८, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुखले जे सुकै भने पनि एमाले नेताहरू स्थानीय चुनावको नतिजाले चैनमा नरहेको टिप्पणी गरेका छन् ।  एमालेले गुगलमा खोज्नुपर्छ भनेको पार्टी शक्तिका साथ ख...

जेठ १८, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि आफूहरू गठबन्धन गरेर जाने बताएका छन् । कांग्रेसमा पनि एमाले जस्तै अहंकार पलाउन लागेकोले चिन्ता लागेको उनले बत...

जेठ १८, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीलाई देशको तेस्रो निर्णायक शक्ति बनाएर पठाए पनि पार्टीको पहिचानमा संकट आएको बताएका छन् ।  दस्तावेजमा क्रान्तिकारी पार्टी भनिए पनि व्यवहारमा ...

जेठ १७, २०७९

पाँच दलीय गठबन्धनको बैठकमा भएको सहमतिलाई कार्यान्वयन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मातहतका कमिटीलाई सर्कुलर पठाएका छन् । प्रचण्डले सोमबार पठाएको सर्कुलरमा अब सम्पन्न हुने जिल्ला समन्वय समिति तथा...

जेठ १६, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हवाई दुर्घटनाको कारण पत्ता लगाई आवश्यक सावधानी र सचेतना अपनाउन सम्बन्धित सबैमा अपिल गरेका छन् । अध्यक्ष प्रचण्डले सोमवार एक विज्ञप्तिमार्फत मुस्...

जेठ १५, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशको परिवर्तन र अग्रगमन सहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्प भएको बताएका छन् ।  नेपालको राज...

जेठ १४, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष केपी शर्मा ओलीबाहेक एमालेका अन्य सबै नेता कार्यकर्तासँग सहकार्य हुन सक्ने बताएका छन् ।  सरकारले संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा ...

जेठ १४, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मूल्यवृद्धि नियन्त्रणको पहल गर्न सरकारलाई आग्रह गरेका छन् ।  शनिवार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्डले कर घटाएर भए पनि मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने...

जेठ १४, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई गणतन्त्रको फूलबारीका विशिष्ट फूल भएको बताएका छ...

जेठ १४, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आगामी संसदीय चुनावबाट जितेर प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन् ।  शनिबार संसद बैठकमा सरकारको नीति तथ...

जेठ १४, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले फेरि एकपटक राजनीतिक दलहरूबीच साझा समझदारीको आवश्यकता रहेको बताएका छन् ।  नीति तथा कार्यक्रममाथि छलफल गर्ने संसदको शनिवारको बैठकमा बोल्दै उनले य...

जेठ ७, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेसबुक पेजबाट एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलको उछितो काढ्नेगरी स्टेटस पोस्ट भएको छ ।  एमाले उपाध्यक्ष बादलको अभिव्यक्ति समेटिएको एक अनलाइन सञ्...