मंसिर २१, २०७९
श्रीलङ्काले सन् २०२३ मा वस्तु तथा सेवा निर्यातबाट १९ अर्ब अमेरिकी डलर आम्दानी गर्ने अनुमान गरेको लगानी प्रवद्र्धन मन्त्रालयले बुधबार जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “व्यावसायिक वस्तुको न...
श्रीलङ्काले सन् २०२३ मा वस्तु तथा सेवा निर्यातबाट १९ अर्ब अमेरिकी डलर आम्दानी गर्ने अनुमान गरेको लगानी प्रवद्र्धन मन्त्रालयले बुधबार जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “व्यावसायिक वस्तुको न...
संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले श्रीलंकामा जारी आर्थिक संकटका कारण स्थिति गहिरिन सक्ने चेतावनी दिँदै कम्तीमा ५७ लाख श्रीलंकावासीलाई मानवीय सहायताको खाँचो रहेको जनाएको छ । यो श्री...
श्रीलङ्कामा अक्टोबर महिनामा ४२ हजारभन्दा बढी पर्यटक प्रवेश गरेका छन् । योसँगै यस वर्ष हालसम्मको कूल पर्यटकको सङ्ख्या पाँच लाख ६८ हजार नाघेको देशको पर्यटन प्राधिकरणको तथ्याङ्कले मङ्गलबार सार्वजनिक गरेको छ । पर्यटनम...
सङ्कटग्रस्त श्रीलङ्काको मुद्रास्फीति १२ महिनामा पहिलो पटक सामान्य रूपमा घटेको छ । तर मूल्य अझै पनि एक वर्ष अघिको तुलनामा ६६ प्रतिशत बढी रहेको सरकारी तथ्याङ्कले देखाएको छ । दुई करोड २० लाख जनसङ्ख्या भएको यस टाप...
श्रीलङ्का सरकारले आगामी कृषि याममा धान खेती गर्ने किसानका लागि प्राङ्गारिक मल अनुदानका लागि १६ अर्ब श्रीलङ्काली रुपैयाँ (चार करोड ३५ लाख ९० हजार अमेरिकी डलर) विनियोजन गरेको छ । कृषिमन्त्री महिन्दा अमरवीराल...
श्रीलङ्काको अर्थतन्त्र दोस्रो त्रैमासिकमा ८.४ प्रतिशतले खुम्चिएको सरकारी तथ्याङ्कले देखाएको छ । महिनौंदेखि खाद्यान्न, इन्धन र औषधिको चरम अभाव, विद्युत कटौतीको बिस्तार र अनियन्त्रित मुद्रास्फीतिले देशलाई पिरोलेको छ । य...
श्रीलङ्का सरकारले डुङ्गामार्फत अवैध रूपमा मानिसहरूलाई विदेश पठाउने मानव तस्करहरूमाथि कडा कारबाही गर्ने बताएको छ । श्रीलङ्काको पूर्वी क्षेत्र कट्टानकुडीस्थित मुगाथहुवरम समुद्र तटमा छापा मार्ने क्रममा ड...
सन् २०२२क शुरुदेखि हालसम्म २ लाखभन्दा बढी श्रीलङ्कालीहरू वैदेशिक रोजगारीमा गएको बताइएको छ । श्रीलङ्काका श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायक्काराले सो आँकडा सार्वजनिक गरेका हुन् । श्रीलङ्का वैदेशि...
श्रीलङ्काका पूर्व अर्थमन्त्री बासिल राजापाक्षलाई सर्वोच्च अदालतले सन् २०२३ को जनवरी १५ सम्मका लागि विदेश भ्रमणका लागि अनुमति दिएको छ । राजापाक्षका वकिलले राजापाक्षलाई उपचारका लागि संयुक्त राज्य अमेरिका जान अनुमति ...
श्रीलङ्काको संसद्ले शुक्रबार अन्तरिम बजेट पारित गरेको छ । बजेटको पक्षमा १२० मत र विपक्षमा पाँच मत परेका छन् । बजेट छलफलको क्रममा ४३ सदस्यले अनुपस्थित रहेका थिए । मतदानमा अनुपस्थित हुने सांसदहरूमा प्रमुख वि...
श्रीलङ्काको विश्वविद्यालय अनुदान आयोगले मङ्गलबार देशका सबै विश्वविद्यालयहरू सेप्टेम्बरदेखि पुनःसञ्चालनमा आउने घोषणा गरेको छ। सोमबार राति आयोगका अधिकारीहरू र विश्वविद्यालयका उपकुलपतिहरूबीचको बैठकमा ...
श्रीलङ्का सरकारले सङ्कटमा परेको मुलुकमा ‘सर्वदलीय’ सरकार गठन गर्ने प्रयासमा बिहीबार विपक्षी दलहरूसँग वार्ता सुरु गरेको छ । नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमसिङ्घेले श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी...
माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलिहले आगामी हप्ता भारतको भ्रमण गर्ने भएका छन् । दुई देशको सम्बन्ध र सहकार्य थप बढाउन र विगतको समीक्षा गर्न उनी भारत आउन लागेको भारतीय अधिकारीहरुले जनाएका छन् । ...
श्रीलङ्काका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले सोमबार देशका ग्यास स्टेशनहरूले अगस्ट १ देखि राष्ट्रिय इन्धन पास वा क्युआर कोड प्रणाली मात्र स्वीकार गर्ने बताएका छन्। विजेसेकेराले सबै ग्यास स्टेसन सञ्चालकहरुले तत्काल...
श्रीलङ्काका राष्ट्रपति रानिल विक्रेमेसिङ्घेले इन्धन वितरण प्रक्रियालाई गति प्रदान गर्न र स्कूल र सार्वजनिक यातायातको लागि इन्धन उपलब्ध गराउनमा ध्यान केन्द्रित गर्न शनिबार सरकारलाई निर्देशन दिएका छन् । वरिष्ठ सर...
श्रीलङ्काका पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्ष र पूर्व अर्थमन्त्री बासिल राजापाक्षलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ । आगामी जुलाई २८ सम्म अनुमति विना देश छाड्न नपाइने आदेश सर्वोच्च अदालतले शुक्रबार दि...
श्रीलङ्काको सत्तारुढ दलले राष्ट्रपतिमा उम्मेदवारी दिने भएको छ । वर्तमान अन्तरिम राष्ट्रपति तथा प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई नै उम्मेदवार बनाउने सम्भावना रहेको बताइएको छ । निवर्तमान राष्ट्रपति गोटावाय राजापाक्...
श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षे राजीनामा नदिई फरार भएका छन् । देशभर आन्दोलन चर्किरहेका बेला उनी देश छाडेर भागेका हुन् । राष्ट्रपति राजपक्षे भागेपछि प्रदर्शनकारी थप आक्रोशित बनेका छन् । प्रदर्शनक...
श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेका छन् । राजापाक्षे स्थानीय समयअनुसार बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेको बीबीसीले जनाएको छ । उनले कोलम्बोको अन्तर्राष्ट्र...
श्रीलंकामा लामो समयदेखि चलिरहेको आर्थिक संकटका कारण जनतालाई जीवन चलाउनै धौधौ परेपछि उनीहरूको आक्रोश विस्फोट भएको छ । शनिवार (९ जुलाईमा) आक्रोशित जनता राष्ट्रपति निवासमा प्रवेश गरेर त्यहाँ कब्जा गरी ...
श्रीलंकामा शनिवार भएको हिंसात्मक प्रदर्शनपछि त्यहाँको सेनाले शान्ति कायम गर्न प्रदर्शनकारीहरूलाई आग्रह गरेको छ। श्रीलंकाका चिफ अफ डिफेन्स स्टाफ जनरल शभेन्द्र सिल्वाले राजनीतिक संकटको शान्तिपूर्ण समाधानको अवसर आएक...