×

मंसिर १७, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले प्रदर्शनको ५१ औं दिन पूरा गरेको छ ।  असोजको २६ गतेबाट प्रदर्शनमा आएको चलचित्रले शनिवार राजधानी र मोफसलका केही हलमा यो सफलता प्राप्त गरेको हो...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक १५, २०८०

सफलतापूर्वक प्रदर्शन भइरहेको फिल्म ‘परदेशी २’को एउटा गीत बुधवार सार्वजनिक गरिएको छ ।  फिल्ममा समावेश ‘न भुल्नु ए साथी’ बोलको गीत म्युजिक नेपाल युट्युब च्यानलमार्फत सार्वजनि...

कात्तिक १२, २०८०

अग्रज लोकगायक एवं संगीतकार नारायण रायमाझीले फिल्म निर्देशनमा सफलताको ‘ह्याट्रिक’ गरेका छन् । प्रदर्शनरत फिल्म ‘परदेशी २’ सुपरहिट भएसँगै रायमाझीले सफलतामा ‘ह्याट्रिक’ गरे...

कात्तिक ३, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ आजबाट प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ ।  बडादशैँको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आएको चलचित्रले पहिलो साता ३ करोड ३० लाख​ ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

असोज २८, २०८०

बडादशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘परदेशी २’लाई दर्शकले रुचाइरहेका छन् ।  काठमाडौं उपत्यकासहित देशभरका हलमा चलचित्र हेर्न दर्शकको उपस्थिति उत्साहजनक देखिएको छ । आइ...

असोज २७, २०८०

नेपाली कथानक चलचित्र ‘परदेशी २’ले हलमा दर्शकको राम्रो साथ पाएको छ ।  दर्शकको उल्लेखनीय उपस्थितिका साथ शुक्रवारबाट प्रदर्शन आरम्भ गरेको चलचित्रले शनिवार धेरै हलमा हाउसफुल दर्शक पायो । शनिवार...

असोज २३, २०८०

यही शुक्रवारबाट प्रदर्शनमा आउने चलचित्र ‘परदेशी २’को अग्रिम टिकट बिक्री सुरु भएको छ । ​ मल्टिप्लेक्स हलहरूले मंगलवारबाट चलचित्रको बुकिङ खुलाएका हुन् । बाँकी हलहरूले बुधवारबाट बुकिङ खुला गर...

असोज १९, २०८०

यही दशैँको छेको पारेर आगामी शुक्रवारबाट प्रदर्शनमा आउने चलचित्र ‘परदेशी २’को ट्रेलर सार्वजनिक गरिएको छ ।  असोज २६ गतेबाट प्रदर्शनमा आउने चलचित्रको अफिसियल ट्रेलर शुक्रवार दिउँसो युट्युबमार्फ...

असोज १०, २०८०

दशैँको छेको पारेर यही असोज २६ गतेबाट प्रदर्शनमा आउने नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’को नयाँ गीत युट्युबमा सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश ‘परदेशी छुकछुके रेलैम...

असोज ५, २०८०

हिजो काम, आज काम  काम विदेशमा काम भन्दा के नै छ र आमा विदेशमा ‘परदेशी–२’ चलचित्रमा समावेश नयाँ गीत ‘हिजो काम...’लाई स्रोता एवं दर्शकले रुचाएका छन् । सतिश चापा...

असोज ३, २०८०

बडा दशैँको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को टिम देश दौडाहामा निस्किएको छ ।  चलचित्रको पोस्टरले झकिझकाउ बस लिएर बुधवार काठमा...

असोज ३, २०८०

हिजो काम, आज काम  काम विदेशमा काम भन्दा के नै छ र आमा विदेशमा यी शब्द ‘परदेशी–२’ फिल्ममा समावेश नयाँ गीतका हुन् । बुधवार बिहान सार्वजनिक ‘हिजो काम...’बोलको गीतमा ...

असोज १, २०८०

असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ यसै साताबाट देश दौडाहामा निस्किने भएको छ ।  केही दिन काठमाडौंका विभिन्न कलेजहरूमा पुगेर नाटक प्रस्तुत गर...

भदौ २२, २०८०

नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ असोज २६ गतेबाट प्रदर्शनमा आउने भएको छ ।  यसअघि कात्तिक ३ गतेलाई प्रदर्शन मिति तोकेको फिल्म घटस्थापनाको दुई दिन अघिबाटै प्रदर्शनमा आउने भएको हो ।&n...

भदौ १७, २०८०

अग्रज संगीतकार तथा गायक नारायण रायमाझी जीवनकै पहिलो पटक एकल साँझमा पेस भएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले शुक्रबार आयोजना गरेको ‘नारायण रायमाझी साङ्गीतिक साँझ २०८०’मा उनले आ...

भदौ ५, २०८०

अग्रज लोकदोहोरी गायक तथा संगीतकार नारायण रायमाझीको अनुभव र आवाज प्रत्यक्ष गुञ्जिने भएको छ ।  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले यही भदौ १५ गते प्रज्ञा प्रतिष्ठान कमलादीमा रायमाझीको एकल साङ्ग...

फागुन १७, २०७९

दर्शकमाझ प्रतीक्षित मानिएको फिल्म ‘परदेशी २’ अब आगामी दशैँमा मात्र प्रदर्शनमा आउने भएको छ ।  गत दशैँ छाडेर फागुन ५ गतेलाई नयाँ प्रदर्शन मिति तोकेको फिल्म उक्त मितिमा पनि प्रदर्शनमा आएन । ...

पुस ११, २०७९

०७८ को दशैँमा प्रदर्शनमा ल्याउने योजनासहित छायाँकन सुरु गरिएको फिल्म हो, ‘परदेशी २’ । नारायण रायमाझी निर्देशित यो फिल्म कोरोना महामारीका कारण उक्त मितिमा प्रदर्शनमा आउन सकेन् ।  त्यसपछि...