×

चैत २४, २०७८

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले सत्तारूढ दलहरूबीच स्थानीय तहको आसन्न चुनावमा गर्न लागिएको तालमेलले टिकट भाग नआउला भनेर निराश नहुन आग्रह गरेका छन् । नुवाकोटको सूर्यगढी गाउँपालिका–४ स्थित ...

चैत २४, २०७८

गुल्मीमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) नेपाललाई बेवास्ता गरी चुनावी गठबन्धनमा स्थानीय तह बाँडफाँट गरिएको छ । १२ पालिका रहेको गुल्मीमा ८ पालिका नेपाली कांग्रेस र ४ पालिका नेकपा माओ...

चैत २४, २०७८

आसन्न स्थानीय तह निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकाको मेयर नछाड्न नेपाली कांग्रेसका स्थानीय नेताहरूले पार्टी नेतृत्वलाई दबाब दिएका छन् । भरतपुरमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित रेनु दाहाल मेयर छिन् ।...

चैत २४, २०७८

नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र बनाउन छलफल शुरू गरेको छ । पार्टी महामन्त्री गगन थापाको नेतृत्वको स्थानीय तह निर्वाचन घोषणापत्र समितिको बैठक केन्द्रीय कार्यालय सानेपामा शुरू ...

चैत २३, २०७८

लुम्बिनी प्रदेशको पश्चिम नवलपरासीमा नेपाली कांग्रेसले उम्मेदवारको नाम छनोट प्रक्रिया शुरू गरेको छ तर उम्मेदवार छनोटमा वडादेखि नै किचलो देखिएको छ । नवलपरासी कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृह राज्यमन्त्र...

चैत २३, २०७८

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तत्काल उम्मेदवार छनोट रोक्न गरेको परिपत्रको विषयमा आफूलाई थाहा नभएको बताएका छन् । बुधवार विराटनगर विमानस्थलमा कुराकानी गर्दै उनले उम्मेदवार छनोट के कारणले रोक्न भ...

चैत २३, २०७८

धादिङको खनियाबास गाउँपालिका–३ बच्छलामा गाउँपालिका अध्यक्षमाथि आक्रमण भएको छ । नेपाली कांग्रेसबाट वडाध्यक्षको टिकट सिफारिस गर्न छलफल भइरहेको समयमा कांग्रेसका प्रदेश क्षेत्रीय सभापति समेत रहेका गाउँपालि...

चैत २२, २०७८

नेपाली कांग्रेस लुम्बिनी प्रदेशले गठबन्धनका दलहरूसँग वार्ता गर्न समिति गठन गरेको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको तेस्रो बैठकले प्रदेश सभापति अमरसिंह पुनको संयोजकत्वमा ५ सदस्यीय वार्ता समिति गठ...

चैत २२, २०७८

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छान्ने निर्णय तत्काल नगर्न देशभरका पार्टी कार्यसमितिलाई सर्कूलर गरेको छ ।  केन्द्रीय कार्यालयले सबै तहका कमिटीमा टेलिफोन गरेर तत्का...

चैत २२, २०७८

सत्ता गठबन्धनमा आवद्ध ५ दलले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा स्थानीय तह निर्वाचनमा तालमेल गरेर जाने घोषणा गरेका छन् । भैरहवामा बसेको गठबन्धनमा आवद्ध दलहरूको बैठकले चुनावी तालमेलको आवश्यकता ठहर गर्दै नगर...

चैत २०, २०७८

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने अधिकार जिल्लामा नै निहित रहेको बताएका छन् । नेपाली कांग्रेस तनहुँले आइतवार आयोजना गरेको भेटघाट कार्यक्रममा उनले स्थान...

चैत २०, २०७८

स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने बागलुङका ५ दलले निर्णय गरेका छन् । केन्द्रमा रहेको ५ दलीय गठबन्धनलाई स्थानीय तहको निर्वाचनमा पनि कार्यान्वयन गर्ने निर्णय गरिएको  आइतवार आयोजित पत्रकार सम्मेलनमा जान...

चैत १९, २०७८

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा जनमत बनाउन वडा तहसम्म नै प्रचार संयन्त्र गठन गर्ने भएको छ ।   पार्टीको केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण महतको अध्यक्षतामा बसेको समि...

चैत १९, २०७८

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति’मा सदस्य मनोनित गरेका छन् । उनले चैत १५ गतेको पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुस...

चैत १९, २०७८

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा आफ्नो पक्षमा जनमत सिर्जना गर्न वडा तहसम्म नै प्रचार संयन्त्र गठन गर्ने भएको छ । पार्टीको केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाश शरण महतको अध्यक्षतामा कांग्रेस ...

चैत १७, २०७८

नेपाली कांग्रेसका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा बिहीबार बैठक बसेको छ ।  पार्टी केन्द्रीय कार्यालयमा बसेको समितिको बैठकले विभिन्न ३ वटा नि...

चैत १६, २०७८

नेपाली काँग्रेसले उपसभापति  पूर्णबहादुर खड्काको संयोजकत्वमा  ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ गठन गरेको छ ।  सभापति शेरबहादुर देउवाले  पार्टी केन्द्रीय कार्यसमिति ब...