×

जेठ ३०, २०७९

नेपाली काँग्रेसका प्रदेश नम्बर १ का १४ वटै जिल्लालाई समेट्ने गरी निर्मल रिजालको सभापतित्वमा प्रदेश नम्बर १ काठमाडौं उपत्यका सम्पर्क समिति गठन गरिएको छ ।  पाँचथर काठमाडौं सम्पर्क समितिका सभापति समेत रहेका...

जेठ २६, २०७९

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले देशभर वडाध्यक्षमा नेकपा एमालेभन्दा बढी मत ल्याएर पहिलो दल भएको बताएको छ ।  कांग्रेसले निर्वाचनअघि बनाएको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति अनुगमन, मूल्या...

जेठ २६, २०७९

स्थानीय तह चुनावमा नेपाली कांग्रेसले गठबन्धन नगरिकनै २०१ पालिका प्रमुख/अध्यक्ष जितेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा स्थानीय चुनाव अनुगमन, मूल्यांकन तथा सुपरीवेक्षण उपसमितिका संयोजक प्रदीप पौडेलले ...

जेठ २६, २०७९

स्थानीय चुनावका नतिजा हेर्दा पहिलो पार्टी बनेको नेपाली कांग्रेस डोटी र पाँचथरमा धेरै बलियो देखिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा स्थानीय चुनाव अनुगमन, मूल्यांकन तथा सुपरीवेक्षण उपसमितिका संयोजक...

जेठ २५, २०७९

नेकपा एमालेका नेता तथा पूर्व मन्त्री भीमबहादुर रावलले नेपाली कांग्रेस निकट विद्यार्थीले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेकोप्रति असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै रावलले बलजफ्ती ताला लगा...

जेठ २४, २०७९

नेपाली कांग्रेसले जिल्ला समन्वय समिति जुम्लाको प्रमुख पदमा चन्दननाथ नगरपालिका–१ का वडा सदस्य गौरीनन्द आचार्यलाई सिफारिस गरेको छ । कर्णाली प्रदेश संसदीय समितिको निर्णयअनुसार आचार्यलाई प्रमुखको उम्मेदवारमा...

जेठ १२, २०७९

हालै सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत दाङमा नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको छ । जिल्लाका १० स्थानीय तहमध्ये कांग्रेसले पाँच, माओवादी केन्द्रले तीन र एमालेले दुई स्थानीय तहमा विजय हासिल गरेको छ । ...

जेठ १२, २०७९

नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले संसदमा गरेको भाषण सत्ताबाट बाहिरिँदाको कुण्ठा भएको बताएका छन् ।   प्रतिनिधि सभामा पूर्...

जेठ ९, २०७९

काभ्रेको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार महेश खरेल विजयी भएका छन् । खरेल १२ हजार ८३६ मत पाएका विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कञ्चन अधिकारीले ८ हजार १...

जेठ ४, २०७९

बागलुङ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका वसन्तकुमार श्रेष्ठ विजयी भएका छन् । सत्तारुढ ५ दलीय गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले १२ हजार ८०५ मत प्राप्त गरेका छन् । एमालेका ४ केन्द्रीय सदस्य रहेको बागलुङ नग...

जेठ ४, २०७९

इलाम नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा केदार थापा १३ हजार १६५ मतसहित विजयी भएका छन् । थापाका प्रतिस्पर्धी नेकपा एमालेका धीरेनकुमार चेम्जोङले १० हजार ५८७ मत ल्याएका छन्...

जेठ ४, २०७९

नवलपरासी बर्दघाट सुस्ता पूर्वको गैंडाकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार मदनभक्त अधिकारी मेयर पदमा निर्वाचित भएका छन् । अधिकारीले १६ हजार ४५५ मत पाउँदा निकटतम प्रतिद्वन्द्व...

जेठ ३, २०७९

सर्लाहीको कोडैना गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रुपेशकुमार दोब्बर मतान्तरले निर्वाचित भएका छन् । उनले ५ हजार २८१ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका राजनन्द...

जेठ ३, २०७९

सर्लाहीको धनकौल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका रामआश्रय साह ४ हजार ४७७ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवा...

जेठ ३, २०७९

संखुवासभाको पाँचखपन नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका विपीन राई विजयी भएका छन् ।  कूल ४ हजार ७८८ मत ल्याएर राई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हिन्दुकुमार राईले ३ हजार...

जेठ २, २०७९

सर्लाहीको मलंगवा नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ भने जनता समाजवादी पार्टी (जसपा) नेपालले पछ्याइरहेको छ । नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार नागेन्द्रप्रसाद यादवले ७३१ मत ल्याएर अग्रता लिएका ...

जेठ १, २०७९

जनकपुरधाम उपमहानगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपनारायण यादव १ हजार १४३ मत प्राप्त गरी विजयी भएका छन् ।      उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लभकुमार अधिकारीले ५४...

जेठ १, २०७९

गुल्मीदरबार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा कांग्रेसका सरोज थापा र उपाध्यक्षमा तारा थापा विजयी भएका हुन् । थापाले ६ हजार १६६ मत पाएका...

जेठ १, २०७९

डोटी जिल्लाको बडीकेदार गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार भैरवबहादुर साउँद विजयी भएका छन् । उम्मेदवार साउँदले २ हजार ३४३ मत ल्याउँदै अध्यक्ष पद जितेका हुन् ।  साउँदका निकटतम प्रति...

बैशाख ३१, २०७९

पाल्पा । पाल्पाको रामपुर नगरपालिका –१ को वडाध्यक्षमा नेपाली कांग्रेसबाट कपिल खाँड विजयी भएका छन् । उनी ८ सय ९२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मिन बहादुर खाँडले ८ ...

बैशाख ३१, २०७९

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । हालसम्म १०० मत गणना गर्दा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार रामकृष्ण खाँणले ४४ र नेकपा एमालेबाट मेयर पदका उम्मेदवार मोहन चापागाईंले...