×

भदौ ४, २०७९

स्रष्टा खेमराज गुरुङको स्मृतिमा स्थापना गरिएको खेमराज गुरुङ ट्रष्टले यस वर्षको स्रष्टा सम्मान वरिष्ठ संगीतकर्मी दीप श्रेष्ठलाई प्रदान गरेको छ । विसं २०२५ पुस ३ गते रेडियो नेपालमा ‘म पत्थरको देवता होइन’...

भदौ ४, २०७९

गायिका रचना रिमालको गायनको कमाइबाटै पक्की घर बनाएकी छन् । झापाको चन्द्रगढीमा उनले गायनबाट गरेको कमाइले चार कोठे पक्की घर बनाएकी हुन् । पुरानो साँघुरो घर भत्काएर पक्की घर बनाउने र त्यसमा बुबाआमालाई राख्ने रचन...

भदौ ३, २०७९

‘फूलै फूल दिन्छौँ की...’बोलको गीत रिमेक भर्सनमा सार्वजनिक गरिएको छ । आनन्द अधिकारीको शब्द, आशिष अविरलको संगीत, शिव परियारको स्वरमा एक दशकअघि यो गीत सार्वजनिक भएको थियो ।  उक्त समय पनि च...

भदौ ३, २०७९

अमेरिकन आइडल फाइनलिस्ट नेपाली मुलका गायक दिवेश पोखरेलले नेपालमा सांगीतिक यात्रा गर्ने भएका छन् । उनले नेपालका विभिन्न स्थानमा सांगीतिक प्रस्तुति दिन लागेका हुन् ।  बिहीवार काठमाडौंमा आयोजित पत्र...

साउन २७, २०७९

गायक एवं सर्जक प्रशान्त पौडेलले नयाँ गीत सार्वजनिक गरेका छन् । प्रशान्तले आफ्नै शब्द, संगीत, संगीत संयोजन र स्वरमा ‘चिसो पानी सोल्टीनी’ बोलको गीत ल्याएका हुन् । यो ‘लोक फ्युुजन’ गीत हो । ...

साउन २६, २०७९

पछिल्लो समय सांगीतिक एल्बम ल्याउने प्रचलन हराउँदै गएको छ । गायक तथा संगीतकारहरूले एउटा मात्र ट्रयाक रेकर्ड गरेर सार्वजनिक गर्ने प्रचलन बढेको छ । यस्तैमा, एक समय पाश्र्व गायनमा राज गरेका गायक दिपक लिम्बूले सांगीत...

साउन २४, २०७९

तीज गीत ‘झमझम झम्काना’ करोड क्लबमा प्रवेश गरेको छ । भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीत एक महिनाअघि सार्वजनिक गरिएको थियो । गीतले सार्वजनिक भएको महिना दिनमै मंगलवार दिउँसो युट्...

साउन २३, २०७९

समसामयिक विषयवस्तुमा आधारित रहेर तीज गीत ‘भाउ बढ्यो’को निर्माण गरिएको छ । युवापुस्ताका गायक अर्जुन सापकोटा र चल्तापुर्जा भिडियो निर्देशकसमेत रहेकी स्मृति तिमिल्सिना ‘गुरुआमा’को स्वर रह...

साउन १७, २०७९

पोखरामा आयोजना गरिएको ‘राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता’को उपाधि नगरकोट दोहोरी साँझ काठमाडौंले जितेको छ ।  सोमवार भएको फाइनल प्रतिष्पर्धामा दरबार दोहोरी साँझ काठमाडौंलाई  पर...

साउन १५, २०७९

गायिका जुनु गौतमको स्वरमा हरितालिका पर्व लक्षित गीत ‘तीज आयो बरिलै’ सार्वजनिक गरिएको छ ।  स्वामी रामदेव र आचार्य बालकृष्ण संलग्न चर्चित योगपीठ पतञ्जलीको अधिनमा रहेको संस्था ‘हाम्रो स्व...

साउन १५, २०७९

अमेरिकामा बसेर नेपाली गीत संगीत क्षेत्रमा सक्रिय गीतकार कुमार मिश्रको शब्दमा रहेको ‘कसम’ सार्वजनिक भएको छ ।  साइराज खातीको  स्वरमा रहेको यस गीतमा अम्बर तुम्बापो सुब्बाको संगीत रहेको छ ।...

साउन १५, २०७९

तीज पर्वलाई लक्षित गर्दै नारायण रिजालको निर्देशन रहेको गीत ‘छम्म छम्म नाचौँ न’ सार्वजनिक भएको छ । सञ्चारकर्मी गीता अधिकारीको शब्द, शान्तिश्री परियार र सारिका घिमिरेको स्वर, योगेशकाजीको संगीत एरेञ्ज, ...

साउन ७, २०७९

अमर वान्तुको नयाँ गीत ‘आँखैको भाकैमा हाम्रो पर्‍यो माया जाल’ सार्वजनिक गरिएको छ । वेदु सारु मगर र रिता केसीको स्वर, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत, राजु कार्कीको संगीत संयोजन रहेक...

साउन १, २०७९

तीज आउन डेढ महिना बाँकी छ । युट्युबमा भने केही साता अघिदेखि नै तीजका गीतहरू सार्वजनिक भइरहेका छन् । सार्वजनिक मात्र होइन्, बजारमा तीज गीतहरू घन्किन समेत थालिसकेका छन् ।  साउन लागेसँगै तीज गीत सार्वज...

असार ३०, २०७९

गायिका समीक्षा अधिकारीले सांगीतिक क्षेत्रमा पुनः सक्रियता बढाएकी छन् । उनी केही महिना सांगीतिकसँगै सामाजिक सञ्जालबाट समेत टाढा थिइन् । हिजोआज उनी दिनहुँजसो नयाँ–नयाँ गीत रेकर्डिङमा व्यस्त छिन् भने उनले ...

असार ३०, २०७९

सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड डान्सिङ भर्सनको ‘अम्रीका’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो डिभी परेर अमेरिका जाने सपना बोकेको प्रेमिल जोडीको कथामा आधारित छ ।   यस गीत...

असार २८, २०७९

कलाकारिता क्षेत्रको एउटा तितो यथार्थलाई समेटर तयार पारिएको म्युजिक भिडियो ‘पन्छी’ सार्वजनिक भएको छ ।   यस गीतमा केतन क्षेत्रीको स्वर सुन्न सकिन्छ । गीतको शब्द रमेश लुइँटेलले लेखेका हुन् । सं...

असार २७, २०७९

‘लिलु’ बोलको देउडा गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको गीतमा सुदूरपश्चिममा व्याप्त रहेको छाउपडीको विषयवस्तुलाई समेटिएको छ । चर्चित देउडा गायिकाद्वय रेखा जोशी,...