×

X
Nic Asia
Marvel
Khukuri

गायिका जुनुको ‘तीज आयो बरिलै’ रिलिज

काठमाडाैं | साउन १५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

गायिका जुनु गौतमको स्वरमा हरितालिका पर्व लक्षित गीत ‘तीज आयो बरिलै’ सार्वजनिक गरिएको छ । 

DHARA
LAxmi BAnk

स्वामी रामदेव र आचार्य बालकृष्ण संलग्न चर्चित योगपीठ पतञ्जलीको अधिनमा रहेको संस्था ‘हाम्रो स्वाभिमान’को तर्फबाट उक्त गीतको भिडियो निर्माण गरिएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

संसारभर छरिएर रहेका नेपालीहरूको एकता र मातृत्वको भावना जोड्ने उद्देश्यले भारतमा स्थापना भएको ‘हाम्रो स्वाभिमान’ले पहिलो पटक कुनै पनि नेपाली सांस्कृतिक विधामा लगानी गरेको हो ।

भारतमा रहेर यो संस्थाले नेपालीहरूलाई सांस्कृतिक रूपमा एक बनाउन गर्न विभिन्न चाडपर्वहरूको अवसरमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।


Advertisment
Bizbazar
Saurya island

सार्वजनिक गीतमा चेलीहरूको माइती प्रेम र भगवान् शिवको आराधना समेट्दै खुशी साट्न भोलि पर्खिने होइन आजै रमाउनुपर्छ भन्ने भावना व्यक्त गरिएको छ । 

गीतमा शब्द तथा संगीत नविन श्रेष्ठको छ भने एरेञ्जको काम सुन्दर लामाले गरेका छन् । अभिनेत्री तथा मोडल सुष्मा अधिकारी र गायिका जुनुले उक्त गीतमा कम्मर मर्काएका छन् । तारा थापा ‘किम्भे’को सम्पादनमा बनेको गीतमा छायांकन शिव ढकालको छ । विनोद विष्टले निर्देशन गरेको गीतमा कोरियोग्राफी कमल राईले गरेका छन् ।
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
भदौ ३०, २०७९

दशैं तिहारजस्ता चाडपर्वहरू नजिकिँदै गएसँगै त्यससँग सम्बन्धित गीतहरू सार्वजनिक हुन थालेका छन् ।  कलाकारहरुले दशैं तिहारलाई लक्षित गरेर तयार पारेका गीतहरू सार्वजनिक गर्न थालेका हुन् ।  लोक गायक ...

असोज ११, २०७९

नेपाल छाडेर विदेशलाई कर्मथलो बनाएकाहरूलाई आरोप लाग्ने गर्छ – यिनीहरूलाई देशको माया लाग्दैन । विदेशिएकाहरू भन्छन्, – विदेशमा हुँदा देशको माया झन् दोब्बर भएर आउँछ ।  लोक गायक प्रकाश सपूत र...

भदौ २२, २०७९

पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमालले आफ्नो अफिसियल यूट्युब च्यानलमार्फत नयाँ गीत सार्वजनिक गरेकी छन् । सु–प्रसिद्ध गायक राजेश पायल राईसँगको स्वरमा रचनाले ‘सेवारो हिङ्मन सुहाउने भो’ ब...

असोज ३, २०७९

सारङ्गी, मादल, हार्मोनियम, मुर्चुङ्गालगायत दर्जन बढी वाद्यवादनका सामानले कोठा भरिएका छन्, घर वरपरको वातावरण बिहान होस् या दिउँसो, साँझ सङ्गीतले गुञ्जयमान छ ।  सडक नजिकै  जोडिएको घर, बाटो हिँड्ने ...

भदौ ३०, २०७९

अग्रज लोकगायक प्रेमराजा महतको ‘बन्दिपुरैमा’ बोलको लोक गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको छ । प्रेमराजा र शान्तिश्री परियारको स्वरमा ९ महिनाअघि यो गीत युट्युबमा सार्वजनिक गरिएको थियो । ...

भदौ २८, २०७९

साहित्य सरोवर मिडिया र न्यू अञ्जना डिजिटल म्युजिकको संयुक्त  प्रस्तुतिमा नेशनल सेलिब्रेटी अवार्ड २०२२ हुने भएको छ । अवार्डको पहिलो  संस्करणको लागि आवेदन खुला भएको आयोजक संस्थाद्वारा जारी विज्ञप्तिमा जना...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x