×

NMB BANK
NIC ASIA

गायिका जुनुको ‘तीज आयो बरिलै’ रिलिज

साउन १५, २०७९

NTC
Premier Steels

गायिका जुनु गौतमको स्वरमा हरितालिका पर्व लक्षित गीत ‘तीज आयो बरिलै’ सार्वजनिक गरिएको छ । 

Muktinath Bank

स्वामी रामदेव र आचार्य बालकृष्ण संलग्न चर्चित योगपीठ पतञ्जलीको अधिनमा रहेको संस्था ‘हाम्रो स्वाभिमान’को तर्फबाट उक्त गीतको भिडियो निर्माण गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसारभर छरिएर रहेका नेपालीहरूको एकता र मातृत्वको भावना जोड्ने उद्देश्यले भारतमा स्थापना भएको ‘हाम्रो स्वाभिमान’ले पहिलो पटक कुनै पनि नेपाली सांस्कृतिक विधामा लगानी गरेको हो ।


Advertisment
Nabil box
Kumari

भारतमा रहेर यो संस्थाले नेपालीहरूलाई सांस्कृतिक रूपमा एक बनाउन गर्न विभिन्न चाडपर्वहरूको अवसरमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

Vianet communication

सार्वजनिक गीतमा चेलीहरूको माइती प्रेम र भगवान् शिवको आराधना समेट्दै खुशी साट्न भोलि पर्खिने होइन आजै रमाउनुपर्छ भन्ने भावना व्यक्त गरिएको छ । 

गीतमा शब्द तथा संगीत नविन श्रेष्ठको छ भने एरेञ्जको काम सुन्दर लामाले गरेका छन् । अभिनेत्री तथा मोडल सुष्मा अधिकारी र गायिका जुनुले उक्त गीतमा कम्मर मर्काएका छन् । तारा थापा ‘किम्भे’को सम्पादनमा बनेको गीतमा छायांकन शिव ढकालको छ । विनोद विष्टले निर्देशन गरेको गीतमा कोरियोग्राफी कमल राईले गरेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x