×

बैशाख २४, २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्वदेशीलाई शरणार्थी बनाएर विदेश पठाउने कार्यमा संलग्न दोषीलाई निष्पक्ष छानबिन दण्डित गर्नुपर्ने बताउनुभएको छ ।    पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक म...

चैत १, २०७९

राष्ट्रपति निर्वाचन प्रक्रियामा भाग नलिएको राप्रपाले उपराष्ट्रपति निर्वाचनमा पनि तटस्थ बस्ने निर्णय गरेको छ।  आज बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता एवं प्र...

माघ २, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुरक्षित हवाई यात्राको विषयमा प्रष्ट योजना ल्याउन सरकारसँग माग गरेको छ । हवाई सुरक्षाकै कारण पर्यटनमा पर्ने नकारात्मक असरबारे गम्भीर बन्न पनि राप्रपाले नेपाल सरकारको ध्यानाकर्ष...

पुस ७, २०७९

राष्ट्रिय प्रजातन्त पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन थप शपथ लिएका छन् । बिहीवार संसद् भवनमा सांसद पदको शपथ दिने क्रममा उनले थप शपथ लिएका हुन् ।  संविधानमा व्यवस्था भएको भन्दा पनि उनले थप शपथ लिएका हुन् । उ...

पुस ७, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अन्य राजनीतिक दलहरूभन्दा फरक ढंगले संसदमा देश र जनताको पक्षमा आवाज उठाउने बताएका छन् । बिहीवार सांसद पदको शपथ लिएपछि पत्रकारहरूसँग कुरा गर्दै आफूहरूले हिजो...

पुस ५, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङदेन चयन भएका छन् । मंगलवार पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले लिङदेनलाई संसदीय दलको नेता चयन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।&...

पुस ४, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नवनिर्वाचित सांसदहरूलाई विदेशी दूतावासहरूले कार्यक्रमहरूमा बोलाएमा पार्टीको अनुमति बिना नजान निर्देशन दिएका छन् । उनले शुक्रवार पार्टी कार्यालयमा आयोजित कार्यक्...

पुस ४, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाको उकालो यात्रा शुरु भएको बताएका छन् । उनले आगामी दिनमा सतर्कतापूर्वक अगाडि बढ्दै पार्टीलाई पहिलो बनाउने बताए ।  पार्टीबाट निर्वाचित सांसदहरूला...

पुस ४, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका छन् । सोमवार पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरूलाई स्वागत तथा बधाई कार्यक्रममा बो...

मंसिर ८, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनता यथास्थितिवादका पक्षमा नरहेको प्रमाणित भएको बताएका छन् । प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएपछि आज झापाको चन्द्रगढीमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्...

मंसिर ७, २०७९

प्रतिनिधिसभाको समानुपातिकतर्फ जारी मतगणनामा राप्रपाले पनि एक लाख मत कटाएको छ । बुधबार राति ११ बजेको अद्यावधिक विवरणअनुसार राप्रपाले १ लाख ५ हजार मत पाएको हो  । राप्रपाले समानुपातिकमा दलहरुमा पाँचौँ ...

मंसिर ६, २०७९

पूर्वपञ्चको पार्टी राप्रपाले यसपकटको निर्वाचनमा राम्रो प्रदर्शन गरिरहेको छ । प्रारम्भिक मतगणनाको रुझानले राप्रपाले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ५ देखि ६ सिटसम्म जित्ने संकेत देखिएको छ ।  अध्यक्ष राजेन्द्र लिङदे...

मंसिर ६, २०७९

झापा–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निरन्तर अग्रता कायम राखेका छन् ।  नेकपा एमालेको समर्थनमा उम्मेदवार बनेका लिङ्देनले ८ हजार ७४४ मत प...

मंसिर ५, २०७९

झापा क्षेत्र नम्बर–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता लिएका छन् ।  साँझ सवा ५ बजेसम्म ३ हजार ३४७ मत गणना हुँदा लिङ्देनको पक्षमा १ हजार ६७३ मत परेको छ । ...

कात्तिक २४, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन बिहीवार मकवानपुर आउने भएका छन् ।  बिहीवार दिउँसो मकवानपुरको बकैया गाउँपालिका–४ जुरेली फूटबल मैदानमा पार्टीले आयोजना गरेको...

कात्तिक २२, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन झापा क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । २०७४ को चुनावमा कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलासँग १३ हजार ४४३ मतान्तरले लिङ्दे...

कात्तिक १९, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले बिग्रिएको राजनीतिक बाटो सच्याउने एक मात्र विकल्प राप्रपा भएकाले एकपटक मत बदल्न आग्रह गरेका छन् । राप्रपा नवलपुरले आज डन्डामा आयोजना गरेको चुनावीसभामा...

कात्तिक १९, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले लोकतन्त्रको नाममा देशमा लुटतन्त्र मच्चिरहेको बताएका छन् । शनिवार गोरखामा आयोजित राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले वाइडबडी, ललि...

कात्तिक ११, २०७९

आगामी निर्वाचनमा केही स्थानमा तालमेल गर्ने समझदारी गरेका नेकपा एमालेका अध्यक्ष केपी ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन शुक्रवार एक कार्यक्रममा सँगै सहभागी भएका छन् ।  एमाले र राप्रपा...

कात्तिक ६, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनमा राप्रपाको प्रतिष्पर्धा नेकपा एमालेसँग हुने बताएका छन् । आइतवार काठमाडौंमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले राप्...

कात्तिक ६, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विकास र जनतालाई समृद्धिको बाटोमा लैजान मतदाताले जनउत्तरदायी नेतृत्व निर्वाचित गर्नुपर्ने बताएका छन् । पार्टीको २१ वडा एकाइद्वारा तिहार, ने...