×

मंसिर ८, २०८०

इजरायलमा  गत अक्टोबर ७ को आक्रमणमा पक्राउ परेका केही बन्धकहरूलाई इजिप्ट हुँदै इजरायल फर्कनका लागि रेडक्रसलाई सुम्पिइएको छ । "आधा घण्टा अघि, केही  बन्दीहरूलाई रेडक्रसलाई सुम्पिएको छ"  ...

मंसिर ४, २०८०

मध्य गाजाको अल-बुरेइज शिविरमा रहेको प्यालेस्टाइन शरणार्थीहरूका लागि युएन रिलिफ एण्ड वर्क्स एजेन्सीको एक विद्यालयमा इजरायली आक्रमण हुँदा कम्तीमा १२ प्यालेस्टाइनीको मृत्यु  भएको छ । सो आक्रमणमा दर्जनौं घाइते भए...

मंसिर २, २०८०

इजरायल र हमासबीचको युद्धका कारण इजरायलको सेनाले दुई हजारभन्दा बढी बिरामी, चिकित्सक र विस्थापित व्यक्ति रहेको अस्पताल खाली गर्न आदेश दिएपछि शनिबार सयौं मानिस पैदलै भागेका गाजाको मुख्य अस्पतालका निर्देशकले बताए...

मंसिर १, २०८०

इजरायलको रक्षा बलले शुक्रबार बिहान जेनिनमा रातभर जारी आतङ्कवाद विरोधी आक्रमणमा पाँच प्यालेस्टिनी आतङ्ककारी मारिएको बताएको छ ।  सेनाका अनुसार आतङ्ककारीहरू भाग्दै स्थानीय अस्पताल पुगेका थिए र त्यहाँ लुक्न...

कात्तिक २५, २०८०

हमासको आक्रमणबाट इजरायलीको मृत्यु हुनेको विवरण सङ्ख्या परिमार्जन गरिएको छ । इजरायली विदेश मन्त्रालयका प्रवक्ता लिओर हाइएटका अनुसार दक्षिणी इजरायली समुदायहरू र गाजाको सिमानामा रहेको सैन्य स्थलहरूमा अक्टोबर ७ मा...

कात्तिक २१, २०८०

कट्टरपन्थी इस्लामिक समूह (हमास) ले इजरायलमा आक्रमण गरेपछि इजरायलद्वारा थालेको कारबाही करिब एक महिना पुग्दै गर्दा प्यालेस्टिनी भूमिमा इजरायली बमबारीमा परी मृत्यु हुनेको सङ्ख्या १० हजार नाघेको जनाएको छ । गाजा...

कात्तिक १७, २०८०

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले गाजामा ‘मानवताविरुद्धको अपराध’ भइरहेको भन्दै इजरायल र हमासबीच तत्काल युद्धविराम गर्न आह्वान गरेका छन्। इजरायलसँगको युद्धको सामना गरिरहेका प्यालेस्टिनीहरूप्र...

कात्तिक ११, २०८०

प्यालेस्टिनी लडाकूलाई परास्त गर्ने इजरायली सेनाको घोषित अभियानमा गाजा पट्टीमा हमासको सुरुङको विशाल सञ्जाल मुख्य निशाना बनेको विज्ञहरूले बताएका छन् । सेनाले शनिबार गाजामा रातको समयमा १५० वटा ‘भूमिगत...

कात्तिक ९, २०८०

अक्टोबर ७ मा इजरायलमाथि प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक लडाकू समूह (हमास) ले गरेको आक्रमणपछि गाजामा इजरायली आक्रमणमा परी कम्तीमा सात हजार २८ जनाको मृत्यु भएको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । सन् २०...

असोज २८, २०८०

इरानले गाजा पट्टीमा इजरायली भूमिबाट आक्रमणले मध्यपूर्वका अन्य स्थानमा द्वन्द्व बढाउन सक्ने चेतावनी दिएको छ । इजरायली सेना सीमामा तैनाथ रहेका बेला इरानी विदेशमन्त्री होसेन आमिर अब्दुल्लाहियनर कतारका अमिर शेख त...

असोज २६, २०८०

गाजामा इजरायली हवाई आक्रमणमा हमासले कब्जामा लिएका कम्तीमा १३ जना बन्धकको मृत्यु भएको हमासको सैन्य शाखा अल–कासम ब्रिगेडले शुक्रबार जनाएको छ । “पछिल्लो २४ घण्टामा उत्तरी गाजा र गाजा शहरभित्र इजराय...

असोज २५, २०८०

सुदूरपश्चिम ​विश्वविद्यालयले इजरायलको ‘लर्न एन्ड अर्न’ कार्यक्रम पुनर्विचार गर्नुपर्ने बताएको छ । विश्वविद्यालयका सहायक उपकुलपति प्राडा अम्मराज जोशीले आफ्ना १० विद्यार्थी मारिएपछि यो कार्यक्रमबारे ...

असोज २३, २०८०

प्यालेस्टाइनी हमास समूहको आक्रमणबाट घाइते भएका ४ जना नेपालीको अवस्थामा सुधार भइरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।  शनिबार भएको आक्रमणबाट घाइते भई उपचारको क्रममा रहेका ४ जनाको स्वास्थ्य अवस्...