×

बैशाख १३, २०८०

अमेरिकाका सर्वाधिक लोकप्रिय टीभी पत्रकारमध्ये एक टकर कार्लसनलाई यसै साता फक्स न्युजले निकालेको छ । उनलाई निकाल्नमा च्यानलले कुनै कारण दिएको छैन । फक्स न्युजको प्राइमटाइममा ‘टकर कार्लसन टुनाइट’ का...

बैशाख १३, २०८०

प्रदेश सरकारको आन्तरिक आयमा सुधार आउन सकेको छैन । प्रदेशले आफ्नो अधिकार क्षेत्रमा रहेका क्षेत्रहरूबाट पनि राजस्व उठाउन सकेको छैन ।  प्रदेश सरकारको आम्दानी घरजग्गा रजिस्ट्रेसन शुल्क, सवारी साधन कर मुख्य हुन्...

बैशाख १३, २०८०

दिमागमा नकारात्मक कुरा धेरै खेल्न थालेपछि मैले केही समय स्तम्भ लेख्न छाडेको थिएँ । लेख्न बस्यो कि खाली मुखै छाड्न मन लाग्ने । एकप्रकारको जंगली स्वभाव देखापर्‍यो । तर बैतडीतिरका एकजना 'ब्रदर'ले आयुर्व...

बैशाख १३, २०८०

कवि, लेखक तथा समाजसेवी वसन्त चौधरीले ‘धर्तीलाई फेरि हाँस्न दिऔं’ भन्ने मूल थिममा servedplanet.com नामक वातावरणकेन्द्रित इपेपर शुरू गरेका छन् । सोही नामको पोर्टलमा होस्ट गरिएको इपेपरले वातावरण...

बैशाख १३, २०८०

भर्खरै सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने र स्वर्णिम वाग्लेले चामत्कारिक जीत हासिल गरेपछि नेपालको राजनीतिमा नयाँ शक्तिको आगमन र नयाँ अध्यायको चर्चा शुरू भएको छ ।  निकटतम्...

बैशाख १२, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमवार उडान भर्ने क्रममा समस्या आएको प्लाई दुबईको विमानका पाइलट आफैं विमानमा चरा ठोकिएको भन्ने कुरामा प्रस्ट नरहेको पाइएको छ । दुबईमा सुरक्षित अवतरणपछि उक्त विमानका पाइलटल...

बैशाख १२, २०८०

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको ५ महिनापछिको उपनिर्वाचनमा परम्परागत बलिया शक्ति कांग्रेस र एमालेले नमीठो झट्का बेहोरेका छन् । लोकतन्त्र दिवसकै दिन शुरू भएको मतगणनाको प्रारम्भिक रुझानले लोकतान्त्रिक शक्तिलाई त...

बैशाख १२, २०८०

वाणिज्य बैंकहरूको खराब कर्जा एक महिनामा नै ३० अर्ब रुपैयाँले बढेको छ । अर्थतन्त्रको पछिल्लो चित्रले बैंकहरूको खराब कर्जा ह्वात्तै बढेको देखाएको हो ।   गत फागुनमा कुल प्रवाह भएको कर्जामध्ये वाणिज्य बैंकहरू...

बैशाख १२, २०८०

चाबहिलमा छुरा प्रयोग गरी हत्या गरिएकी निरा पाण्डेका आफन्तले ६ दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरूले (मंगलवार) चाबहिलको सरस्वतीनगरस्थित ‘निरु’ भाडा पसलअगाड...

बैशाख १२, २०८०

लेखकः कुमार प्र. अर्याल गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाई ०७२ वैशाख १२ मा गएको ७.६ रेक्टर स्केलको विनाशकारी महाभूकम्पको आठ वर्ष पूरा भएको छ । गएको आठ वर्षमा नेपालमा पुननिर्माणमा उल्लेख्य रूपमा प्...

बैशाख १२, २०८०

आफ्नो संगठनलाई चुस्त बनाउन नेकपा एमालेले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरिरहेका बेला तनहुँको उपनिर्वाचनमा एमालेको भोट घटेको छ । मंसिर ४ को चुनावमा झण्डै २० हजार पाएको ठाउँमा एमालेले उपनिर्...

बैशाख १२, २०८०

साेमवार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको जहाजमा चरा ठोकिएको दाबी जहाज सञ्चालक वायुसेवा कम्पनी फ्लाई दुबईले गरेको छ । उक्त विमानमा ठूलो तथा अस्वाभाविक आवाज आएको तथा तलैबाट आगोक...

बैशाख १२, २०८०

मंसिर ४ को निर्वाचनमा चितवन २ बाट ३४ हजार ३१२ मतान्तरले विजयी भएका रवि लामिछाने उपनिर्वाचनमा झन् बढी मतान्तरले जित्नेतर्फ अघि बढेका छन् । अघिल्लोपटिक ६७ प्रतिशत भोट खसेकोमा यसपटक ६० प्रतिशत हाराहारीमा...

बैशाख ११, २०८०

बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाएका छन् । उपेन्द्र अहिले १९० मतले अगाडि छन् । १ हजार ६५० मत ल्याउँदा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १ हजार ४६० मत पाए...

बैशाख ११, २०८०

मोरङको सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले सरकारी सम्पत्ति लिएर गएको पाइएको छ । सरुवा भएपछि नगरपालिकाको सरकारी क्वार्टर छाड्दा उनले त्यहाँ रहेका टीभी, सोकेस, फ्रिज, एस...

बैशाख ११, २०८०

बारा- २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १ हजार १४६  मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई नजिकबाट पछ्याइरहेका जसपा अध्यक्ष उपेन्द्र यादवले १ हजार ११७ मत ल्याएका छन् ।  यादव कुशवाहाभन्दा २...

बैशाख ११, २०८०

एकपछि अर्को काण्ड घटे पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति जनताको विश्वास बढेर गएको देखिएको छ ।  उपनिर्वाचनको पूर्वसन्ध्यामा रास्वपाका सांसद ‘घुस काण्ड’मा मुछिएपछि सो पार्टीप्रति जनताको व...

बैशाख ११, २०८०

संसदीय समितिमा सहमति जुटाउन प्रधानमन्त्री कार्यालय सिंहरदरबारमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक शुरू भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष क...