×

साउन ६, २०८०

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले सामायोजन गरिएको शुल्क नबढाउने निर्णय गरेको छ । विद्यार्थी सङ्गठनबीच भएको सहमतिअनुसार समायोजन गरिएको शुल्क अहिले तत्काल नबढाउने निर्णय गरेको हो । परिषद्का सूचना ...

साउन ४, २०८०

बूढानीलकण्ठ नगरपालिका नगरभित्रका सबै सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया अगाडि बढाएको छ ।  नगरपालिकाले सबै सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धामार्फत प्रधानाध्यापक नियुक्तिका लागि दरखास्...

साउन ३, २०८०

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा यही साउनमा सार्वजनिक गर्ने भएको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न कक्षा १२ को परीक्षाको नतिजा बोर्डले परीक्षा सम्पन्न भएको तीन महिनाभित्र सार्वजन...

असार ३०, २०८०

मकवानपुरको मनहरि गाउँपालिकाभित्रका १९ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकले संयुक्त रुपमा राजीनामा दिएका छन् । राजीनामा दिनेहरुमा मनहरि गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालय र एक माध्यमिक विद्यालय...

असार ३०, २०८०

नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को नयाँ कार्यसमितिका लागि आज भएको निर्वाचनबाट शेषराज भट्टराई अध्यक्षमा विजयी भएका छन्। अध्यक्षका लागि चार जना उम्मेदवार रहेकामा भट्टराईले दुई सय ३८ र निकटतम् प्रतिद्वन्द्धी विष्णु...

असार २८, २०८०

कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि काठमाडौँ महानगरपालिकाले आजदेखि अनलाइन आवेदन खुलाएको छ । http://entrance.kathmandu.gov.np/ वेभ ठेगानामा गएर आवेदन भर्न सकिनेछ ।  आज...

असार २८, २०८०

शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले आफूसँग भएका ज्ञान र सीप स्वदेश कै उन्नतिका लागि प्रयोग गर्न अनुरोध गरेकी छिन् । पछिल्लो समय युवा पलायनको दर बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले नेपालमा भएका अवसरहरूको पह...

असार २८, २०८०

काठमाडौं महानगरपालिकाले ११ कक्षामा संस्थागत विद्यालयमा छात्रवृत्तिमा पढ्न चाहने विद्यार्थी छनोट गर्नका लागि अनलाइन आवेदन फाराम खोलेको छ । बिहीवार सूचना प्रकाशित गर्दै महानगरपालिकाले असार २८ गते बिहान १० बज...

असार २५, २०८०

कुनै बेला भौगोलिक विकटता र सडक पूर्वाधार नहुँदा उच्च शिक्षा अध्ययनका लागि काठमाडौं जान सुदूरपश्चिमवासीलाई निकै सकस थियो ।  त्यो बेला अध्ययनका लागि भारतीय बाटो प्रयोग गरेर मुलुकको राजधानी अध्ययनका ला...

असार २४, २०८०

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ४ वर्षे स्नातक तह दोस्रो वर्षको नतिजा प्रकाशित गरेको छ । ब्याचलर अफ आर्टस (बीए) द्वितीय वर्षको परीक्षाको नतिजा आइतवार प्रकाशित भएको हो । २०७९ साउनमा भएक...

असार २४, २०८०

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा शिक्षकको हाजिरीको प्रतिलिपि वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था निष्क्रिय पार्ने सहमति भएको छ । तत्कालीन नगर प्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईको पालामा...

असार २३, २०८०

नेकपा (एमाले)का सचिव एवं सांसद योगेश भट्टराईले हाल शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि छिटो सङ्घीय शिक्षा ऐन आवश्यक रहेको बताएका छन्। नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काठमाडौँ महानगर समितिद्वारा प्रकाश...

असार २३, २०८०

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) भक्तपुर र उच्च माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)बीच छात्रवृत्ति उपलब्ध गराउने विषयमा सहमति भएको छ । एनप्याब्सनसँग आबद्धता भएका भक्तपुरका विद्यालयब...

असार २३, २०८०

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई), २०७९ मा सहभागी विद्यार्थीले प्राप्त ग्रेडमा चित्त नबुझेमा पुनर्योगका लागि आगामी साउन ५ गतेसम्ममा आवेदन दिन सूचना प्रकाशन गरेको छ ।  साधारण र प्राविध...

असार २३, २०८०

राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा पुरक (ग्रेडवृद्धि) को समयतालिकासम्बन्धी सूचना प्रकाशित गरेको छ ।  परीक्षार्थीले आवेदन फाराम भरी बढीमा दुई विषयमा ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् ।&n...

असार २२, २०८०

एसईई परीक्षाफल प्रकाशनको नतिजाअनुसार बागलुङमा निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा अब्बल देखिएको छ ।  बिहीवार प्रकाशित एसईई परीक्षाफलअनुसार बागलुङमा चार जीपीए (शत्‌प्रतिशत) अङ्क ल्य...

असार २२, २०८०

काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्न  विवरण माग गरेको छ ।  कक्षा ११ मा भर्ना गर्ने विद्यार्थीहरूलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन आवश्यक भएको भन्द...

असार २२, २०८०

शैक्षिकसत्र २०८०–८१ का लागि सैनिक आवासीय महाविद्यालयहरुमा कक्षा ११ मा नयाँ विद्यार्थी आह्वान भएको छ । सैनिक तथा गैरसैनिकतर्फका योग्य र जेहेन्दार विद्यार्थीहरुले आवेदन दिनसक्ने शुक्रबार प्रकाशित सूचनामा उल्ले...