×

साउन १२, २०८०

यस बर्ष काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुमध्ये ‘ए प्लस’ ल्याउने विद्यार्थीको संख्या ७८% ले वृद्धि भएको छ । गएको बर्ष परीक्षामा सहभागी हुन आवेदन दिएका ३ हजार ९४३ छ...

साउन ११, २०८०

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा अपरिहार्य भएको बताएका छन् । बिहीवार महोत्तरीको बर्दिवास–३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयले आयोजना गरेको ३ दिन...

साउन ११, २०८०

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रका लागि दरखास्त आह्वान गरेको छ । आयोगले बिहीबार एक सूचना जारी गर्दै न्यूनतम् योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिहरूले बिहीबारदेखि आवेदन दिन सक्ने जनाएको छ...

साउन १०, २०८०

काठमाडौं विश्वविद्यालय र मधेश विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका दुई विषयमा संयुक्त रुपमा अध्यापन गराउन सहमति गरेका छन् । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र  मधेश विश्वविद्यालयका ...

साउन ९, २०८०

 भरतपुर महानगरपालिकाले शैक्षिक सत्र ०८०/०८१ मा कक्षा ११ अध्ययन गर्ने विद्यार्थीहरुको छात्रवृत्तिको नतिजा सार्वजनिक गरेको छ । महानगरपालिकाभित्र सञ्चालित कलेजहरुमा अध्ययन गर्ने विद्यार्थीहरुले अनलाईन माध्यमबाट भ...

साउन ९, २०८०

नेपाली भाषाको श्रीवृद्धिमा योगदान पुर्‍याएवापत कास्कीको मदरल्याण्ड माध्यमिक विद्यालयले शिक्षासेवी गङ्गाधर तिमिल्सिनालाई सम्मान गरेको छ ।  लामो समयसम्म शिक्षण पेशामा रही नेपाली भाषा शिक्षणमार्फत विद्यार्थ...

साउन ९, २०८०

खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरभित्र सञ्चालित सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक हटाएको छ । अब खुला प्रतिस्पर्धामार्फत नयाँ प्रधानाध्यापक नियुक्त गर्ने गरी नगर कार्यपालिकाको बैठकले तयारी थाल...

साउन ९, २०८०

विराटनगर महानगरपालिकाले छात्रवृत्तिको विवरण पेश गर्न विद्यालयहरूलाई दिएको २४ घण्टे अल्टिमेटम सकिएको छ । अल्टिमेटम सकिँदासम्ममा केही विद्यालयले अझै पनि विवरण बुझाउन अटेरी गरेका छन् । अझै १० वटा विद्यालयल...

साउन ८, २०८०

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले अभिभावकमार्फत व्यवस्थापन समिति अध्यक्ष चयन हुने व्यवस्था गर्न माग गरेको छ ।  महासङ्घले आज काठमाडौँ महानगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै वडा अध्यक्ष नै स्वतः...

साउन ८, २०८०

विराटनगर महानगरपालिकाले छात्रवृत्तिको विवरण पेश गर्न विद्यालयहरूलाई २४ घण्टे अल्टिमेटम दिएको छ । विराटनगर महानगरपालिकाको संस्थागत छात्रवृत्ति व्यवस्थापन समितिको आइतवार बसेको बैठकले सोमवार कार्यालय समयभित्र छ...

साउन ७, २०८०

नेकपा एमाले निकट अनेरास्ववियुले शैक्षिक संस्थामा तालाबन्दी नगर्ने घोषणा गरेको छ ।  अनेरास्ववियुले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अबदेखि कुनै पनि विश्वविद्यालय तथा क्याम्पसमा तालाबन्दीका कुनै ...

साउन ७, २०८०

नेपालमा कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्दै गएको छ । सरकारले प्राविधिक शिक्षामा विद्यार्थीको पहुँच बढाउन पहल गर्दै आए पनि विद्यार्थीको आकर्षण भने घट्दै गएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत रहेका...

साउन ६, २०८०

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले सामायोजन गरिएको शुल्क नबढाउने निर्णय गरेको छ । विद्यार्थी सङ्गठनबीच भएको सहमतिअनुसार समायोजन गरिएको शुल्क अहिले तत्काल नबढाउने निर्णय गरेको हो । परिषद्का सूचना ...

साउन ४, २०८०

बूढानीलकण्ठ नगरपालिका नगरभित्रका सबै सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया अगाडि बढाएको छ ।  नगरपालिकाले सबै सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धामार्फत प्रधानाध्यापक नियुक्तिका लागि दरखास्...

साउन ३, २०८०

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा यही साउनमा सार्वजनिक गर्ने भएको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न कक्षा १२ को परीक्षाको नतिजा बोर्डले परीक्षा सम्पन्न भएको तीन महिनाभित्र सार्वजन...

असार ३०, २०८०

मकवानपुरको मनहरि गाउँपालिकाभित्रका १९ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकले संयुक्त रुपमा राजीनामा दिएका छन् । राजीनामा दिनेहरुमा मनहरि गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालय र एक माध्यमिक विद्यालय...

असार ३०, २०८०

नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को नयाँ कार्यसमितिका लागि आज भएको निर्वाचनबाट शेषराज भट्टराई अध्यक्षमा विजयी भएका छन्। अध्यक्षका लागि चार जना उम्मेदवार रहेकामा भट्टराईले दुई सय ३८ र निकटतम् प्रतिद्वन्द्धी विष्णु...

असार २८, २०८०

कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि काठमाडौँ महानगरपालिकाले आजदेखि अनलाइन आवेदन खुलाएको छ । http://entrance.kathmandu.gov.np/ वेभ ठेगानामा गएर आवेदन भर्न सकिनेछ ।  आज...