×

NIC ASIA

१२ वर्षपछि मुम्बईकै मैदानमा कोलकत्ताको जीत

काठमाडाैं | बैशाख २२, २०८१

Prabhu Bank
NTC
Premier Steels

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले मुम्बई इंडियनलाई हराएको छ । १२ वर्षपछि मुम्बईकै घरेलु मैदानमा कोलकत्ताले २४ रनको जीत दर्ता गरेको हो । कोलकाताले मुम्बईलाई १२ वर्षपछि वानखेडे मैदानमा हराएको हो । यस मैदानमा मुम्बईविरुद्ध नाइट राइडर्सको अन्तिम जित सन् २०१२ मा भएको थियो।

Muktinath Bank

कोलकत्ताले दिएको १७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १४५ रनमै आल आउट भयो । मुम्बईका सूर्यकुमार यादवले ३५ बलमा ५६ रन बनाए । यस्तै टिम डेभिडले २० बलमा २४ रन जोडे । अन्य ब्याटरले भने उल्लेख्य रन बनाउन सकेनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोलकत्ताका लागि मिचेल स्टार्क एक्लैले ४ विकेट लिए । यस्तै वरुण चक्रवर्ती, सुनिल नरिन र आन्द्रे रसेलले समान २-२ विकेट लिए ।


Advertisment
Nabil box
Kumari

त्यसअघि टस हारेर ब्याटिङ गरेको कोलकत्ता १९.५ ओभरमा अलआउट हुँदै १६९ बनाएको थियो । कोलकत्ता भेन्कटेश ऐयरले ५२ बलमा सर्वाधिक ७० रन बनाए । मनिष पाण्डेले ३१ बलमा ४१ रन जोडे । 

Vianet communication

मुम्बईका नुवान थुसरा र जस्पृत बुम्राहले समान ३-३ विकेट लिए भने हार्दिक पन्ड्याले २ तथा पियुस चावलाले १ विकेट लिए ।

जितसँगै कोलकत्ता १० खेलमा १४ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । मुम्बई भने ११ खेलमा ६ अंकसहित नवौं छ । पाँच पटकको च्याम्पियन मुम्बई आईपीएल–२०२४ को प्लेअफको दौडबाट लगभग बाहिरिएको छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x