×

NMB BANK
NIC ASIA

सन् २०२६ को विश्वकप कहाँ ? यी हुन् सम्भावित ४ मुलुक

जेठ २९, २०७५

NTC
Premier Steels

काठमाडौं, २९ जेठ - फिफा विश्वकप फूटबल प्रतियोगिता आगामी बिहीवारबाट रुसमा शुरु हुँदैछ । यो २१औं विश्वकप हो ।

Muktinath Bank

यसपछि २२औं विश्वकप सन् २०२२ मा एसियन मुलुक कतारले आयोजना गर्ने तय भइसकेको छ । यद्यपि २३औं विश्वकपको आयोजना कसले गर्ने भन्ने टुंगो लाग्न बाँकी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अबको ८ वर्षपछि हुने विश्वकप आयोजनाका लागि उत्तर अमेरिका र अफ्रिकाका गरी ४ देश दाबेदार छन् ।


Advertisment
Nabil box
Kumari

उक्त विश्वकप कसले आयोजना गर्ने भन्ने टुंगो रुस विश्वकपको पूर्वसन्ध्यामा लाग्ने छ ।

Vianet communication

विश्वकप अमेरिका, मेक्सिको र क्यानडाको सुविधा सम्पन्न संरचनामा हुने कि अफ्रिकी मुलुक मोरक्कोको महत्त्वाकांक्षी प्रयास सफल हुने भन्ने टुंगो फिफाको विशेष सभाले भोटिङबाट लगाउने छ ।

मोरक्कोले भोटिङमा जान पाउने टुंगो यस महिनाको शुरुवातमा मात्र लागेको हो ।

यद्यपि फिफाको मूल्याङ्कन रिपोर्टमा मोरक्कोमा स्टेडियम, बसोवास र यातायात सुविधालाई जोखिमयुक्त सूचीमा राखिएको छ । मोरक्कोले ५ मा २.७ रेटिङ अंक पाएको छ ।

यसै कारण पनि अमेरिका-मेक्सिको र क्यानडाको संयुक्त दाबेदारी बलियो देखिएको छ । उक्त रिपोर्टमा यी उत्तर अमेरिकी मुलुकले ५ मा ४ रेटिङ अंक पाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
असार ४, २०७५

काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...

असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

असार ९, २०७५

आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...

असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x