×

NMB BANK
NIC ASIA

गृहमन्त्रीको दाबी– नेपालमा भन्दा धेरै बलात्कार अमेरिकामा हुन्छ

असोज ९, २०७५

NTC
फाइल फोटो
Premier Steels

काठमाडौं –गृहमन्त्री रामबहादुर थापाले नेपालमा भन्दा धेरै बलात्कारका घटना अमेरिकामा हुने दाबी गरेका छन् ।

Muktinath Bank

उनले अहिलेको सरकार आएपछि बलात्कार र हत्याका घटनामा कमी आएको दाबी समेत गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्षसँग समय लिएर बोल्दै गृहमन्त्री थापाले महिलालाई नाफाको वस्तु र कमोडिटीका रूपमा सामन्ती पूँजीवादी चिन्तन र प्रवृत्तिका कारण बलात्कारका घटना बढेको बताएका हुन् । 


Advertisment
Nabil box
Kumari

‘तपाईंले हेर्नुभयो भने नारीहरूलाई बिक्रीको रूपमा लिनहरू छन् । सबैभन्दा बढी रेप कहाँ हुन्छ ? नेपालमा होइन, नेपालमा हेर्दा थोरै संख्यामा हुन्छ । सबैभन्दा बढी अमेरिकामा हुन्छ । सबैभन्दा बढी हत्याकाण्ड र गोलाबारी कहाँ हुन्छ ? अमेरिकामा । सबैभन्दा विकसित, सबैभन्दा शक्तिशाली र सबैभन्दा लोकतान्त्रिक भन्ने मुलुकमा हुन्छ,’ गृहमन्त्री थापाले भने ।

Vianet communication

मन्त्री थापाले मदिरा सेवन र लागूऔषधका कारण बलात्कार र हत्यका घटना सीमा क्षेत्रमा धेरै भइरहेको बताए ।

‘लागूऔषध नियन्त्रणका लागि कठोर कानून बनाउन जरुरी छ,’ उनले भने, ‘मदिराको नियमन, नियन्त्रण र व्यवस्थापन गर्न जरुरी छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x