×

NMB BANK
NIC ASIA

टुटललाई कारवाही गरिने

चैत ५, २०७५

NTC
Premier Steels

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले टुटल र पठाओका सम्बन्धमा अनुसन्धान भइरहेको बताएका छन् ।

Muktinath Bank

मन्त्रालयको जिम्मेवारी सम्हालेपछिको एक वर्षको उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महासेठले यस्तो बताएका हुन् । यसअघि पनि टुटल र पठाओका सम्बन्धमा विभिन्न सञ्चार माध्यममा समाचार आएपछि छानबिनका लागि आफूले यातायात व्यवस्था विभागलाई निर्देशन दिएको र अझै पनि त्यो छानबिनकै क्रममा रहेको मन्त्री महासेठले बताए । ‘मैले यसअघि पनि निर्देशन दिएको थिएँ,’ उनले पत्रकार सम्मेलनका क्रममा भने, ‘हामी छानबिनमा लागेका छौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छानबिनमा क्रममा टुटल र पठाओले कानूनअनुसार चललेको नपाइएमा आवश्यक कारवाही अघि बढाइने मन्त्री महासेठको भनाइ थियो । ‘रातो नम्बर प्लेटको सवारी साधनले यात्रु बोक्न पाउँदैन’ उनले भने, ‘नेपाल सरकारलाई जानकारी नगराइकनै चलाइएको भए, त्यो गैह्र कानुनी हो र छानविन गरी आवश्यक कारवाही अघि बढाउँछौं, ।’


Advertisment
Nabil box
Kumari

यसअघि टुटल र पठाओले सेवा दिने भन्दै यात्रुबाट रकम असुलेर दुई पाङ्ग्रे सवारीमा यात्रु ओसारपसार गर्दै आएका छन् । दुई पाङ्ग्रे सवारीले यात्रुबाट पैसा असुल्ने र यात्रुसमेत सुरक्षित हुने नगरेका गुनासो पटक-पटक सुनिँदै आएका छन् ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x