×

NMB BANK
NIC ASIA

दिनभरिका यस्ता बानीले पुर्‍याउँछन् मस्तिष्कलाई क्षति

बैशाख २०, २०७६

NTC
Premier Steels

 चोट लाग्दा मात्र मस्तिष्कलाई हानि पुग्ने हैन । दिनभरिको क्रियाकलापका क्रममा हामीहरूले गर्ने गल्तीले मस्तिष्कमा खराब असर पर्छ ।

Muktinath Bank

चिकित्सकका अनुसार जानकारीको अभावमा मानिसले दिनभरिमा गरेका केही कामले मस्तिष्कमा प्रभाव पार्छ । यो समस्या बढ्दा स्नायुविकार हुन सक्छ । यसले गर्दा स्मरणशक्ति पनि कमजोर हुन्छ । अनि मस्तिष्कमा अन्य खराब असरहरू पर्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पर्याप्त नसुत्दा
हामी कम्तीमा सात घण्टा नसुत्ने हो भने दिमागले आराम पाउँदैन । समय बित्दै जाँदा मस्तिष्कको काम गर्ने क्षमता घट्दै जान्छ र स्मरणशक्ति कमजोर हुन्छ ।


Advertisment
Nabil box
Kumari

धेरै समय एक्लै बस्ने
धेरै समय एक्लै बस्ने मानिसमा अल्झाइमरको जोखिम बढ्छ । मस्तिष्कमा यसको खराब असर पर्छ । 

Vianet communication

धेर जंक फूड खाँदा
जंक फूडमा एमएसजी नामक स्वादवर्द्धक कुरा मिसाइन्छ । यसले मस्तिष्कको न्युरोन रिसिभरलाई हानि पु–याउँछ । धेर जंक फूड खाँदा टाउको दुख्ने, छाद आउने र दिग्भ्रमित हुने समस्या आउँछ । 

चर्को आवाजमा गीत सुन्ने
लगातार घन्टौंसम्म हेडफोन र ईयरफोनबाट चर्को आवाजमा गीत सुन्दा मस्तिष्कको कोशिकामा खराब असर पर्छ । यसले अल्जाइमरको समस्या पनि निम्त्याउँछ ।

निष्क्रिय बस्ने
कुनै शारीरिक गतिविधि नगरिकन बस्दा मधुमेह, मुटुरोग र उच्च रक्तचापको समस्या बढ्छ । यसबाट मस्तिष्कमा पनि खराब असर पर्छ ।

चुरोट पिउँदा
चुरोट पिउँदाखेरी हाम्रो शरीरमा अनेकौं हानिकारक रसायनहरू पस्छन् । यिनले रगत गाढा बनाउँछन् जसकारण ब्रेनमा रगतको सप्लाई घट्छ । यसबाट मस्तिष्काघातको आशंका बढ्छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x