×

NMB BANK
NIC ASIA

पूर्वी दिशामा खुट्टा नपार्नुस्, उत्तर दिशामा शिर, आउँछ यस्तो समस्या

असार ४, २०७६

NTC
Premier Steels

तपाईले अग्रजहरुबाट वा कतै पढ्नु वा सुन्नस भएको होला सुत्ने समयमा शिर कुन दिशामा पार्नु पर्छ भन्ने । 

Muktinath Bank

वास्तु शास्त्र अनुसार उत्तर दिशामा खुट्टा र दक्षिण दिशामा शिर गरेर सुत्नु सवैभन्दा उचित मानिन्छ । तर केही मानिस यसलाई अन्धविश्वासका रुपमा हेर्छन् । तर वास्तवमा यसको पछाडि बैज्ञानिक कारण तथा स्वास्थयसम्बन्धी कारण रहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

थाहा पाउनुस् यसको बैज्ञानिक कारण


Advertisment
Nabil box
Kumari

मानव शरीरमा शिर सकारात्मक ऊर्जा को प्रवाह गर्छ र यसलाई चुम्बकीय उत्तर मान्छि । यस्तोमा यदी हामी उत्तर तर्फ शिर गरेर सुत्छौं भने उत्तर दिशाको सकारात्मक ऊर्जा आपसमा प्रतिरोध गर्छन् । जसरी चुम्बकका समान ध्रुब एक आपसमा जोडिनुको सटा एकले अर्कालाई धकेल्छन् । 

Vianet communication

यस्तोस्थिति मा जब हामी उत्तर तर्फ शिर गरेर सुत्छौं तब हाम्रो निन्द्रामा समस्या अाउँछ ।  जसका कारण राम्रो सँग निदाउन सकिदैन । यस्तोमा हाम्रो हात, खुट्टाका पीडा महसुस हुन्छ । 

यसै कारण उत्तर दिशामा शिर बनाए सुत्दा बिरामी पर्ने सम्भावना बढी हुन्छ । 

जबकि यसको विपरीत उत्तरतर्फ खुट्टा पारेर दक्षिण दिशामा शिर गरेर सुत्दा हाम्रो सिरबाट सकारात्मक ऊर्जा को प्रवाह सही हुन्छ । र हामीलाई निन्द्रा राम्रोसँग आउँछ । यस्तोमा विहान उठ्दा हाम्रो टाउँको हल्का तथा शान्त समेत हुन्छ भने दिनभरको तनावसमेत कम हुन्छ । 

यसको पछाडि पनि पौराणिक मान्यता छ । जस अनुसार एक पटक जब भगवती पार्वती नुहाइ रहेकी थिइन् तब उनका पुत्र गणेश ढोकामा पालेको रुपमा उभिएका थिए । तब कोही भित्र जान पाएनन् । जब भगवान शिव आए तव गणेशले उनलाई पनि भित्र जानबाट रोके । जसका कारण भगवान शिव रिसाए । उनले आफ्नो पुत्र गणेशको शिर काटिदिए । जब पार्वतीले गणेशलाई पुन जिवित गर्न आग्रह गरिन् त्यस समय शिवले आफ्ना दूतलाई त्यस्ता मान्छेको सिर काटेर ल्याउन आदेश दिए जो उत्तर दिसामा शिर गरेर सुतिरहेको हुनेछ । 

त्यस सयमा मानवहरु सवै शास्त्रमा बर्णन गरिए अनुसार नै सुत्थे जसका कारण दूतले पृथ्वीमा कुनै यस्तो मानिस भेटेनन् जो उत्तर तिर सिरानी गरेर सुतोस् । 

यस्तोमा दूतहरुले उत्तर दिशामा सिर गरेर सुतेको एक हात्ती भेटे र त्यसकै शिर हिमालय पर्वत लगे । 
त्यसपछि भगवान गणेशको जीउमा हात्तीको टाउँको जोडियो । तसर्थ हिन्दू धर्म शास्त्र अनुसार उत्तर दिशा तर्फ खुट्टा फर्काएर सुत्दा भगवान शिव प्रशन्न हुनेछन् । 

शास्त्रमा दक्षिणलाई यमराजको दिशा मानिएको छ । र यस्तो धार्मिक व्यख्या छ की दक्षिण दिशामा खुट्टा गरेर सुत्दा हाम्रो उमेर कम हुन्छ । 

यसको अलावा पूर्व दिशा तर्फ खुट्टा गरि सुत्नुलाई पनि राम्रो मानिदैन किनकी पूर्व भगवान सूर्यको दिशाहो । जसका कारण हाम्रो जीवनमा कयौं प्रकारका समस्या आउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x