×

NMB BANK
NIC ASIA

अस्वाभाविक रूपमा स्तन बढेपछि पीडामा छिन् यी महिला

असार ५, २०७६

NTC
Premier Steels

काठमाडौं – थाइल्यान्डको फितसानुलोक प्रान्तमा रहेको एक गाउँमा बस्ने लाम फ्राईका दुवै स्तन अस्वाभाविक रूपमा बढेका छन् । 

Muktinath Bank

चिकित्सकहरूले आफ्नो रोग पहिचान पनि गर्न नसकेको र उपचार पनि नगरेको उनले बताइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुरूका चारदेखि पाँच महिनामा उनको देब्रे स्तन बढ्यो अनि दाहिने स्तन पनि बढ्न थाल्यो । 


Advertisment
Nabil box
Kumari

उनको स्तनमा क्यान्सरजन्य ट्युमरहरू नभएको फुतथाचिनारत अस्पतालमा रहेका चिकित्सकहरूले बताएका छन् । 

Vianet communication

उनको पूर्ण स्वास्थ्य परीक्षण साउन ३ गते मात्र हुनेछ तर उनी र उनका पति बेरोजगार भएकाले खर्च गर्न सक्ने स्थितिमा छैनन् । 

फ्राईले मानिसहरूलाई आर्थिक सहायता उपलब्ध गराउन अपील गरेको एक स्थानीय पत्रकारले बताए । 

तीन वर्षअघि उनले आफ्ना स्तनहरू बढ्न थालेको थाहा पाइन् तर विगत नौ महिनामा स्तन अस्वाभाविक रूपमा बढ्न थाले । 

यी ४६ वर्षीया महिलाले वैशाखी टेकेर मात्र हिँड्न सक्छिन् र विशाल स्तनका कारण उनको मेरुदण्डमा असर परेको छ । 

स्तन अस्वाभाविक रूपमा बढ्दा उनको निप्पलमा पीडा भएको छ । 

ब्रेस्ट हाईपरट्रफी नामक रोगले स्तनलाई अनियन्त्रित रूपमा बढ्न योगदान गर्छ । जाइग्यान्टोमास्टिया नामक दुर्लभ रोगको यो एक प्रकार हो । 

द डेली मेलबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x