×

NMB BANK
NIC ASIA

दुग्ध पदार्थ खाँदा पछि गएर स्ट्रोकको खतरा घट्ने

बैशाख २२, २०७८

NTC
Premier Steels

दुग्धपदार्थ खाएपछि जीवनको उत्तरार्धमा हृदयघातको सम्भावना घट्न सक्ने अनुसन्धाताहरूले बताएका छन् । 

Muktinath Bank

चार लाखभन्दा बढी मानिसमा गरिएको एक बृहद् अध्ययनमा दूध, दही र चीज खाँदा स्ट्रोकको जोखिम घट्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दिनदिनै दूध पिउनेहरूलाई इस्काएमिक स्ट्रोक ५ प्रतिशतले घट्ने र सानो भाँडोमा दही खाँदा त्यो ९ प्रतिशतले घट्ने देखियो । 


Advertisment
Nabil box
Kumari

अण्डा खानेहरूलाई चाहिँ हेमोराजिक स्ट्रोकको सम्भावना देखिने अनुसन्धान परिणामले देखाएको छ । 

Vianet communication

अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धाताहरूले नौवटा युरोपेली मुलुकको खानपानको अध्ययन गरेका थिए । 

फाइबरयुक्त खानेकुरा, फलफूल र तरकारी खानेहरूलाई स्ट्रोकको सम्भावना कमै रहन्छ । 

प्रमुख अनुसन्धाता डा ट्याम्मी टोङले भने, ‘डेरी उत्पादन बढी खानेहरूलाई इस्काएमिक स्ट्रोकको जोखिम कम हुन्छ । पहिलेका अध्ययनले पनि दुग्ध पदार्थ खाने मानिसमा रक्तचाप कम हुने देखाएको छ र स्ट्रोकको प्रमुख जोखिम त्यही हो । तर फलफूल र तरकारी खानेलाई स्ट्रोकको जोखिम दूध पिउनेलाई भन्दा पनि कम हुन्छ ।’

अध्ययनको निष्कर्ष युरोपीयन हार्ट जर्नलमा प्रकाशित छ । त्यसमा दिनको २०० ग्राम फलफूल र तरकारी खाने मानिसमा इस्काएमिक स्ट्रोकको जोखिम १३ प्रतिशतले घट्ने देखाइएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x