×

NMB BANK
NIC ASIA

चुरोट पिउने मानिसले कपडाबाट खतरनाक रसायन निकाल्ने वैज्ञानिकहरूको दाबी

फागुन २२, २०७६

NTC
Premier Steels

धूम्रपान गर्नेहरूले आफ्ना कपडाबाट खतरनाक रसायन निकालेर सार्वजनिक स्थानलाई प्रदूषित बनाउने वैज्ञानिकहरूले दाबी गरेका छन् । 

Muktinath Bank

यस्तो किसिमको पहिलो अध्ययनमा अनुसन्धाताहरूले धूम्रपान गर्नेहरू सिनेमा हलमा प्रवेश गर्दा रसायनको स्तर कसरी परिवर्तन हुन्छ भनी हेरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फिल्म चल्दै गर्दा धूम्रपान गर्नेहरू उपस्थित भएको ठाउँमा विषाक्त रसायनहरू बढेका थिए । अन्य मानिसलाई एक घन्टामा लगभग १० वटा चुरोट बराबरको धूम्रपान लुगाबाटै गराइएको पाइयो । 


Advertisment
Nabil box
Kumari

तम्बाकूका रसायनहरू हावामा फैलिरहने खतरा रहेको र लुगा तथा फर्निचरहरूमा टाँसिने गरेको यी अध्ययनले देखाएका छन् । 

Vianet communication

येल विश्वविद्यालयका अनुसन्धाताहरूले भवनभित्र धूम्रपानमा प्रतिबन्ध लगाउने नियम भए पनि चुरोटको धूवाँमा हुने खतरनाक रसायन भवनभित्र पस्ने गरेको देखाएका छन् । 

अनुसन्धानमा संलग्न एक प्राध्यापक ड्रु गेन्टरले भनिन्, ‘मानिसहरूले धूम्रपानका खतरनाक रसायन अन्य क्षेत्रमा फैलाइरहेका छन् । त्यसैले चुरोट पिउने व्यक्तिसँगै बसेर सेकेन्डह्यान्ड स्मोक गर्दैमा बचिएको भन्न नमिल्ने किनकि धूम्रपान गर्नेको कपडाले थर्डह्यान्ड स्मोक गराउँछ ।’

अनुसन्धान टोलीले अति संवेदनशील विश्लेषणात्मक उपकरणहरू उपयोग गरेर एक हप्तासम्म सिनेमाहलमा परीक्षण गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x