×

NMB BANK
NIC ASIA

स्वास्थ्यमन्त्रीको अभिव्यक्तिप्रति प्रतिपक्षी दलको आपत्ति, सदनमा सरकारको जवाफ माग

फागुन २९, २०७६

NTC
Premier Steels

कोरोनाको संक्रमण फैलिए सरकारले क्वारेन्टाइनमा नराख्ने, जनता स्वयं सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने भन्ने स्वास्थ तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

Muktinath Bank

स्वास्थ्यमन्त्रीको भनाइले जनतालाई अझै बढी त्रसित बनाएको कांग्रेसको टिप्पणी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले स्वास्थ्यमन्त्रीको अभिव्यक्ति बारेमा सदनमा सरकारको जवाफ माग गरेकी हुन् । 


Advertisment
Nabil box
Kumari

‘कोरोनाका कराण जनताहरू त्रसित छन्, तर सरकारका स्वास्थ्यमन्त्रीले सरकार तयारीमा छैन, आफैं स्वास्थ्यको ख्याल गरेर क्वारेन्टाइनमा बस्नुपर्छ भनेर दिएको अभिव्यक्तिले जनतालाई अझै बढी त्रसित गरेको हामीले अनुभूति गरेका छौं,’ भुसालले भनिन्, ‘सरकारले किन यस्तो अभिव्यक्ति दियो, यसबारे सभामुखमार्फत् सदनमा जवाफ चाहन्छौं ।’

Vianet communication

मंगलवार मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री ढकालले सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने बताएका थिए ।

बुधवार उपप्रधानमन्त्री ईश्वर पोखरेलले बोलाएको सर्वदलीय बैठकमा पनि स्वास्थ्यमन्त्री ढकालको भनाइप्रति राजनीतिक दलका नेताहरूले आपत्ति जनाएका थिए । 

प्रतिनिधि सभाको बैठकमा सांसदहरूले कोरोनाको संक्रमणबाट बच्न शैक्षिक संस्थाहरू तत्काल बन्द गर्न माग समेत गरेका छन् ।

बैठकको शून्य समयमा सांसदहरूले कोरोनाको सन्त्रासबीच संसद् चलाउनु उपयुक्त नभएको पनि बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x