×

NMB BANK
NIC ASIA

कोरोनाभाइरस चीनबाट आएको हो, अमेरिकाले यसलाई हलुका रूपमा लिँदैन : ट्रम्प

जेठ ९, २०७७

NTC
Premier Steels

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बिहीवार चीनविरुद्ध पुनः शाब्दिक आक्रमण गरेका छन् । ज्यानमारा कोरोनाभाइरस चीनबाट आएको र अमेरिकाले यसलाई हलुका रूपमा नलिने उनले बताए । 

Muktinath Bank

‘यो चीनबाट आएको हो । हामी यसप्रति खुशी छैनौं । हामीले व्यापार सम्झौता भएको केही समयपछि नै यो आयो । हामी यसलाई हलुका रूपमा लिँदैनौं,’ ट्रम्पले मिशिगन काला जातिका नेताहरूसँग कुराकानी गर्दै भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीनले कोरोनाभाइरसको विस्तार रोक्न नसकेको भन्दै ट्रम्पले कैयौं हप्तादेखि चीनमाथिका आक्रमण जारी राखेका छन् । बिहीवारसम्म ९४ हजारभन्दा बढी अमेरिकीको कोरोनाकै कारण मृत्यु भइसकेको छ । 


Advertisment
Nabil box
Kumari

उनले चीनविरुद्ध कस्तो कदम चाल्ने हो भन्ने विषयमा कुनै संकेत दिएका छैनन् । 

Vianet communication

तर उनको दल रिपब्लिकनका सांसदहरूले चीनमाथि कारावाही गर्न उनलाई दबाब दिइरहेका छन् । 

बिहीवार केही रिपब्लिकन सिनेटरहरूले कोभिड–१९ खोप संरक्षण ऐनको विधेयक प्रस्तुत गरेका छन् । अमेरिकाले कोभिडको खोपका विषयमा गरिरहेको अनुसन्धान चोर्न वा त्यसलाई ध्वस्त पार्न चिनियाँ कम्युनिस्ट पार्टीलाई रोक्नका लागि यो विधेयक ल्याइएको उनीहरूको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x