×

NMB BANK
NIC ASIA

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा सुसार परियोजना शुरू भएको छ । स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको गोल्डेन कम्युनिटीले नवजात शिशु स्याहारमा गुणस्तर सुधार ल्याई ल्याएर मृत्युदर घटाउने उद्देश्यले कार्यक्रम ल्याएको हो । 

Muktinath Bank

परियोजनाले गुणस्तरीय सेवा सुधार अन्तर्गत अस्पतालको विद्यमान मातृ तथा शिशु स्याहार सेवालाई ज्ञान सीप तथा प्रविधिहरु प्रयोगमा ल्याई नवजात शिशुको मृत्युदरमा कमी ल्याउने उद्देश्यले परियोजना शुरू गरिएको सञ्चार विज्ञ सिर्जना  शर्माले बताइन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रसुति सेवालाई प्रभावकारी ढंगले निगरानी गर्न, सेवा प्रदान गर्न तथा समयमै उचित निर्णय लिन सुसार कार्यक्रमले स्वास्थ्यकर्मीलाई सशक्त बनाउने परियोजनाको उद्देश्य रहेको शर्माले बताइन् । परियोजनाले प्रादेशिक अस्पताल सहित ७ प्रदेशका ८ अस्पतालमा चल्नेछ । 


Advertisment
Nabil box
Kumari

लुम्बिनी प्रादेशिक अस्पतालमा प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनालले परियोजनाले गुणस्तरीय सेवा सुधारमा अस्पतालमा थप सुधारका लागि सहयोगी बन्ने बताए । लुम्बिनी प्रादेशिक अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. श्रीधर आर्चायले   नवजात शिशुको मृत्युदरमा कमी ल्याउन यस्ता कार्यक्रम दीर्घकालीन हुनु आवश्यक रहेको बताउँदै प्रादेशिक अस्पतालमा विभिन्न समस्याका वाबजुत पनि प्रभावकारी सेवा दिइरहेको बताए ।

Vianet communication

लुम्बिनी प्रादेशिक अस्पतालको अघिल्लो हप्ताको प्रसुतिको अवस्था विश्लेषण गर्दा त्यस हप्तामा १ सय ४ जना शिशु जन्मिएका थिए । त्यसमा ४ जना आमाको पेटभित्रै बिग्रिएको अवस्थाका, ८ जना कम तौल भएका र ४ जनाले श्वास फेर्न नसकेको अवस्थाका रहेकोमा ४ जनालाई कृत्रिम स्वास दिइएकोमा ३ जना ठीक भएको डा. राजेन्द्र खनालले बताए ।

ती जन्म दिएका शिशुका ९५ जनाले एक घण्टाभित्र स्तनपान गराएका थिए । नेपालमा हरेक बर्ष ६ लाख बच्चा जन्मिएकोमा ११ हजार शिशु मृत अवस्थामा जन्मिने र १३ हजार नवजात शिशु जन्मेको एक महिना नपुग्दै मर्ने गरेको तथ्यांक रहेको छ। करिब १७ प्रतिशत शशिुहरु जन्मेको पहिलो घन्टामा, ५७ प्रतिशत जन्मेको पहिलो दिनमा र ७९ प्रतिशत जन्मेको पहिलो हप्तामा मर्ने गरेको तथ्याक छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x