×

NMB BANK
NIC ASIA

लामो अनि कालो कपाल चाहियो? प्रयोग गर्नुस् यी चिज

साउन १७, २०७७

NTC
प्रतिकार्यात्मक तस्वीर।
Premier Steels

आधुनिक समयमा बढ्दो प्रदूषण, गलत खानपान, खराब दिनचर्या र तनावका कारण  कपालमा समस्या सामान्य झैं बनेको छ। 

Muktinath Bank

विशेषज्ञहरूका अनुसार भिटामिन ‘सी’ को कमीले कपाल चाँडो फुल्ने गर्छ। चाँडो झर्छ पनि सुरु हुन्छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यद्यपि, कुनैमा यो समस्या अनुवांशिक कारण पनि हुन सक्छ। यदि तपाईँ कपाललाई यी समस्याबाट टाढा राख्न चाहनुहुन्छ भने यी चिजको प्रयोग गर्नुस्।


Advertisment
Nabil box
Kumari

यसबाट तपाईँको कपाल बाक्लो, कालो अनि मुलायम हुन्छन्।

Vianet communication

अमलाको सेवन
अमलामा भिटामिन ‘सी’ अधिक हुन्छ। विशेषज्ञहरू भिटामिन ‘सी’ को कमीले कपाल चाँडो फुल्ने गर्छ। चाँडो झर्छ पनि सुरु हुन्छ।  यसका लागि अमलाको सेवन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। 

अमलाको रस कपालमा पनि लगाउन सक्नुहुन्छ। यसबाट कपाललाई पोषण प्राप्त हुन्छ। जसबाट कपालको समस्याबाट मुक्ति मिल्न सक्छ।

मेथी पनि लाभदायी
मेथीमा प्रोटिन र निकोटिनिक एसिड पाइन्छ। जुन कपालका लागि फाइदाजनक हुन्छ। 
यसका लागि मेथीका दाना पिसेर पेस्ट बनाउनुस् र कपालमा लगाउनुस्। कपाल सुकेपछि सफा पानीले धुनुस्। हप्तामा दुई पटक यो विधि प्रयोग गर्न सकिन्छ। 

अरन्डीको तेल फाइदाजनक
यो तेल कयौं प्रकारका रोगको औषधिका लागि प्रयोग हुन्छ।  साथै कपाल लामो, कालो र घना बनाउन पनि लाभदायी हुन्छ। 

यसका लागि दुई चम्चा तेल तातो गर्नुस्। तातो तेलमा आधा चम्चा कागतीको रस मिसाउनुस्।

त्यसपछि दुबैको मिश्रणबाट कपाल मालिस गर्नुस्। हरेक दिन राति सुत्नु अघि  मिश्रणले मालिस गर्नुस् र बिहान कपाल धुनुस्। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x