×

NMB BANK
NIC ASIA

पैसा लिएर नाकाबाट भारतीयलाई प्रवेश

साउन १९, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

एक भारतीय नागरिक सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीलाई २० हजार रकम दिएर एक हप्ताअघि डँडेलधुरा पुगे।

Muktinath Bank

उनी धनगढीबाट ७ हजारमा गाडी बुक गरेर डँडेलधुरा पुगेको खुलेको छ। त्यहाँ साथीभाइलाई घटना विवरण सुनाएपछि उनलाई प्रहरीले समात्यो। १४ हजार तिराएर डँडेलधुरा अस्पतालमा पीसीआर गरियो तर उनको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनी अहिले काममा छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धनगढीकै चटकपुरको एक ग्यारेजमा काम गर्ने भारतीयले चार–पाँच दिनअघि त्रिनगर सीमा नाकामा खटिएका प्रहरी अधिकृतलाई ५ हजार बुझाए। उनले पीसीआर परीक्षण पनि गराउन भ्याए। उनको रिपोर्ट नेगेटिभ आएपछि उनी ग्यारेजमा कार्यरत छन्।


Advertisment
Nabil box
Kumari

कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझाका अनुसार धनगढी बजारमा झन्डै ४ सय भारतीयहरू व्यवसाय गर्छन्। उनीहरूको काम गर्ने त्यसको दोब्बर अथवा ८ सयभन्दा बढी कामदार पनि भारतीय छन्। लकडाउनका बेला भारत पसेका उनीहरू सबै अहिले धनगढी आइसकेका छन्।

Vianet communication
Laxmi Bank

‘धनगढीमा कुनै पनि भारतीय व्यवसायीको व्यवसाय बन्द छैन, सबैले पसल खोलिसके, उनका कामदारहरू पनि आइसके, भनेपछि भारतमा रहेका उनीहरू कुनै न कुनै च्यानल प्रयोग गरी नेपाल प्रवेश गरेका हुन्’ उपाध्यक्ष ओझाले भने। अन्नपूर्ण पोस्टमा शिवराज भट्टले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x