×

NMB BANK
NIC ASIA

खाली पेट खानुस् यी खानेकुरा, हुनेछ स्वास्थ्य लाभ

बैशाख ३, २०७८

NTC
Premier Steels

मानिसहरू बिहान उठेपछि खासै केही नखाई सीधै भात खाएर बस्छन् वा बाहिर निस्कन्छन् । तर यसो गर्दा पेटलाई नराम्रो असर पर्छ । पाचनतन्त्र सुस्त भएर पेटको रोग लाग्छ । 

Muktinath Bank

त्यसैले भात खानुअघि खाली पेटमा उचित पोषण दिने खानेकुरा खानु स्वास्थ्यका लागि हितकर हुन्छ । यहाँ हामी बिहान के लिने भनी चर्चा गर्दैछौं ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तुलसी
तुलसीमा भिटामिन, क्याल्सियम, आइरन तथा एन्टीअक्सिडेन्ट गुणहरू भरपूर हुन्छ । यसले शरीरलाई रोगबाट बचाइराख्न सहायता गर्छ । बिहान खाली पेट तुलसी राखेको पानी पिउँदा रोगप्रतिरोधक क्षमता बढाउन सहायता पुग्छ । मौसमी रुघाखोकीबाट पनि यसले राहत दिन्छ । 


Advertisment
Nabil box
Kumari

कागती र मह
बिहान सधैं मनतातो पानीमा कागतीको रस र मह राखेर पिउँदा पाचनशक्ति बलियो हुन्छ । यसले रोगसँग लड्ने क्षमता बढाउँछ र तौल नियन्त्रण गर्न पनि सहायता गर्छ । 

ज्वानो
ज्वानोमा भएको पोषक तत्त्वले खानाको स्वाद बढाउँछ र पेटलाई तन्दुरुस्त राख्छ । बिहान खाली पेट ज्वानो राखेको पानी पिउँदा पेटको समस्याबाट मुक्ति पाइन्छ । यसमा भएको भिटामिन र मिनरलले मधुमेहको खतरा पनि घटाउँछ । अनि शरीरमा कोलेस्ट्रोल पनि कम हुन्छ । मुटु पनि स्वस्थ रहन्छ । 

Vianet communication

ग्रीन टी
तौल बढेर समस्यामा परेकाहरूले बिहान खाली पेट ग्रीन टी सेवन गर्नुपर्छ । यसले तौल घटाउनुका साथै रोगप्रतिरोधक क्षमता पनि बढाउँछ । 

अमला
भिटामिन सीले भरपूर अमला सेवन गर्दा शरीरको रोगप्रतिरोधक क्षमता बढ्छ । बिहान खाली पेट अमलाको जुस पिउँदा पाचनप्रणाली बलियो हुनुका साथै रोगसँग लड्ने शक्ति प्राप्त हुन्छ । 

बदाम
रातभरि भिजाएर राखेको बदाम बिहान खाँदा शरीरलाई आवश्यक सबै तत्त्व सही मात्रामा प्राप्त हुन्छ । मन र मस्तिष्कलाई सही तरिकाले काम गर्न र स्फुर्ति बढाउन यसले मद्दत गर्छ । 

मेवा
कब्जियत वा पचान समस्या भएकाहरूलाई बिहान उठेर मेवा खाने सल्लाह दिइन्छ । यसले पाचन प्रणालीलाई बलियो बनाएर शरीरमा रहेको कोलेस्ट्रोल घटाउन सहायता गर्छ । मुटुलाई पनि यसले स्वस्थ राख्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x