कंगना रनावतविरुद्ध अदालतमा मुद्दा दर्ता, यस्तो छ आरोप

 बलिउड अभिनेत्री कंगना रनावतविरुद्ध कर्नाटकको एक अदालतमा मुद्धा दायर भएको छ । 

उनीमाथि किसानको अपमान गरेको आरोप लागेको छ । 


Advertisement

कंगनाले कृषि कानूनको विरोध गरिरहेका किसानबारे ट्वीट गरेर अपमान गरेको आरोप छ । 

यस्तो छ उनको ट्वीट


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्