×

NMB BANK
NIC ASIA

पहिलो डेटमा नै रेस्टुरेन्टको बिल तिर्न नसकेर भाग्नुपर्यो यी युवक

कात्तिक ५, २०७७

NTC
सांकेतिक तस्वीर
Premier Steels

अहिले प्रेमी प्रेमिकाबीच डेट जाने चलन सामान्यजस्तै भइसक्यो । प्रेमी प्रेमिका डेट जाने र घन्टौंसम्म सँगै रहने, माया प्रीतिका कुरा गर्ने । 

Muktinath Bank

त्यसैकारण पनि डेट जाने धेरै जोडीको चाहना हुन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर चीनमा भने एक युवकलाई आफ्नी प्रेमिकासँग डेट जाँदा निकै भारी परेको छ । 
यो घटना चीनको झेजियांग प्रान्तको हो । 


Advertisment
Nabil box
Kumari

त्यहाँ प्रेमी प्रेमिकाले डेटको योजना बनाए र एक रेस्टुरेन्ट रोजे । यो दुवैको पहिलो भेट र डेट हुनेवाला थियो । 

Vianet communication

युवक तोकिएको समयभन्दा पहिले नै रेस्टुरेन्ट पुगे र प्रेमिकाको प्रतिक्षामा बसे। 

तर उनकी प्रेमिका रेस्टुरेन्ट त आइन्, एक्लै हैन २३ साथीका साथ । 

शुरूवातमा त सब ठीकै थियो । एकअर्कासँग परिचय गरेर सँगै खाना खाए । 

यसपछि जब रेस्टुरेन्टको बिल युवकलाई आयो, बिल देखेर प्रेमी त्यहाँबाट भाग्नु नै पर्यो । 

युवकलाई करीब १९८०० युआन अर्थात २ लाख १७ हजार (भारू)को बिल आएको थियो । 

त्यो बिल देखेर युवक फरार भए। 

यद्यपी युवतीले भने प्रेमीको उदारता जाँच्नका निम्ति साथी लिएर आएको बताएकी एजेन्सीहरूले उल्लेख गरेका छन् । पछि त्यो बिल एक्लै युवतीले नै तिरेको जनाइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x