×

NMB BANK
NIC ASIA

आफ्नो जीवनसाथीलाई यस्ता कुरा अवश्य शेयर गर्नुहोस्, नत्र जीवन वर्वाद हुनसक्छ !

पुस १९, २०७७

NTC
Premier Steels

जीवनका केही कुरा कसैलाई पनि भन्न हुन्न जसले तपाईको जीवनमा असर गर्नेछ । तर यस्ता केही कुरा छन् जसलाई तपाईले भन्नु भएन भने तपाईलाई असर पर्छ । केही यस्ता विषय छन् जसलाई तपाईंले आफ्नो पार्टनरलाई भन्ने पर्ने हुन्छ । यदी तपाईले भन्नु भएन भने तपाई समस्यामा पर्न सक्नु हुन्छ ।

Muktinath Bank

यस्ता कुरा लुकाइयो भने दाम्पत्य सम्बन्धकै औचित्य हुँदैन र आपसी सम्बन्धमा रहेको विश्वास डगमगाउँछ । सुमधुर सम्बन्धका लागि जीवनसाथीलाई भन्नैपर्ने कुरा यस्ता छन् :


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सहवास : तपाईं तत्काल सम्भोगका लागि मूडमा हुनुहुन्न तर पार्टनरले तपाइँलाई आग्रह मात्र होइन कर नै गरेको हुनसक्छ । तर तपाइँ यो मामिलामा बोल्नैपर्ने हुन्छ, मनमा कुरा लुकाउनु हुँदैन । आफुलाई सहवासमा रुची छैन भने आफ्नो पार्टनरसँग भन्नुहोस् र कुरा बुझाउनुहोस् । दुबैजना तयार नभएसम्म गरिने सम्भोग रुचिकर हुँदैन र निरर्थक हुन्छ भन्ने कुराको बोध गराउन सक्नुपर्छ, ता की दुबैजनाको मूड खुलेको बेलासम्म पार्टनरले पर्खिन सकोस् ।


Advertisment
Nabil box
Kumari

अपेक्षा :विवाह नगर्दैको पार्टनर सँगको हकमा विचार गर्दा यो सम्बन्ध कतातर्फ जाँदैछ ? के तपाइँ केही फाइदाका लागि कसैसँग सम्बन्धमा हुनुहुन्छ ? के सोही मानिससँग जिवन बिताउने निष्कर्षमा हुनुहुन्छ ? यस्ता कुरामा तपाइँले पार्टनरलाई खुलस्त बताउनुपर्छ । तपाइँ दुइ बीचको सम्बन्धमा उसले कस्तो अपेक्षा राखिरहेको छ भन्ने कुरा पनि तपाइँले थाहा पाउनैपर्छ ।

Vianet communication

एकान्तता : चाहे बिहे भैसकेपछि होस् वा अफेयरमा । तपाइँले केही समय एकान्तवास चाहनुभयो भने त्यस्तो मौका जुराउनुपर्छ । तपाइँलाई आफ्नो तनावको व्यवस्थापन, योजना निर्माण, अध्ययन जस्ता कुराहरुका लागि एकान्तवासको आवश्यकता पर्नसक्छ । यस्तोमा तपाइँले खुलस्त आफ्नो पार्टनरसँग भन्नुहोस् ता की एक्लै बस्ने कुराले दुइ जनामा द्वन्द सिर्जना नहोस् । तपाइँले केही नभनिकन कतै हिँड्नुभयो वा व्यवहार परिवर्तन गर्नुभयो भने जिवनसाथीमा अविश्वास सिर्जना हुनसक्छ र सम्बन्धमा खराबी आउनसक्छ ।

किनमेलःचाहे बिहे गरिसकेको पती पत्नीबीच होस् वा बिहे नगर्दैको पार्टनरबीचमा । किनमेलको कुरामा खुलस्त हुनुपर्छ । सानोतिनो कुराको किनमेलमा त सबै कुरा भनिरहनु आवश्यक छैन, तर यदि तपाइँ कुनै महंगो चिज किन्दै हुनुहुन्छ भने यसको बारेमा पार्टनरलाई जानकारी गराउनुहोस् वा स्विकृति लिनुहोस् । यसका कारण तपाइँले किनेको महंगो चिजका कारण तपाइँको पार्टनरमा आशंका पैदा नहोस्, पैसाको स्रोत वा वेवास्ताको आभाषका कारण । 

व्यवहारः  परिवारका सदस्यका नराम्रा व्यवहारबारे खुलस्त भन्नुहोस् । तपाइँले आफ्नो जिवनसाथीको घर जो तपाइँको नयाँ सम्बन्ध गाँसिएको घर हो, त्यहाँका आफन्तको व्यवहार तथा बोली चित्त बुझाउनुभएको छैन भने आफ्नो जीवनसाथीलाई खुलस्त भन्नुहोस् । 

कोही सदस्यले तपाइँको खेदो खनिरहेका छन्, चित्त दुखाएका छन् वा कुनै आरोप लगाएका छन् र सम्बन्धमा अड्चन आउने खतरा उत्पन्न भएको छ भने जीवनसाथीलाई भन्नुहोस् । आफ्नो घरका मान्छेको कुरा लगाउँदा पार्टनर रिसाउला भन्ने नसोँच्नुहोस् । खुलस्त पार्नुभयो भने यसबाट आपसी चिसोपना, खटपट तथा खराब व्यवहार सुल्झाउन सहज हुनेछ र परिवार सँगको सम्बन्ध पनि सुमधूर हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x