×

जहाँ कार्यालय समयमा एक पटकमात्रै जान पाइन्छ शौचालय, नत्र जरिवाना

पुस १७, २०७७

तपाईं अफिसमा रहँदा कतिपटक शौचालय जानुहुन्छ ? सोच्नुस् त धेरै शौचालय गएको भन्दै शौचालय जाने समय सिमित गरिदिएमा तपाईं के गर्नुहुन्छ ? 

चीनको एक कम्पनीले आफ्ना कर्मचारीहरूलाई कार्यालय समयमा दिनको एक पटकमात्र शौचालय जान दिने गरेको खुलासा भएको छ । 


Advertisment

दिनको एक पटकभन्दा बढी शौचालय गएमा जरिवाना तिर्नुपर्ने बताइएको छ ।  


Advertisment

दक्षिण चीनमा रहेको अम्पू इलेक्ट्रोनिक्स साइन्स एन्ड टेक्नोलोजी कम्पनीले दिनमा एक पटकमात्रै शौचालय जाने नीति बनाएको छ र सोही अनुसार कार्यान्वयन पनि । 

रिपोर्टका अनुसार, एक पटकभन्दा बढी शौचालय गएमा २० यूआन जरिवाना लगाइनेछ । उसले शौचालयमा धेरै समय बिताउन पनि पाउनेछैन ।

गत डिसेम्वर २० र २१ तारिखका दिन मात्रै कम्पनीले ७ कर्मचारीहरूमाथि कारबाही गरेको बताइएको छ । 

त्यहाँको स्थानीय प्रशासनले यस घटनाबारे अनुसन्धान शुरू गरेको बताइएको छ ।

अनुसन्धानका क्रममा कर्मचारीहरूको कार्यकुशलताका निम्ति यस्तो नियम लगाइएको कम्पनी सञ्चालकले बताएका छन् ।  
 

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

देश पहिले, अनि मात्र सत्ता

देश पहिले, अनि मात्र सत्ता

असार २७, २०८१

बेलायतमा भर्खरै सम्पन्न संसदीय निर्वाचनमा १४ वर्षपछि लेबर पार्टीले तल्लो सदन अर्थात्  'हाउस अफ कमन्स्'मा प्रचण्ड बहुमत हासिल गर्‍यो । ६५० सदस्यीय तल्लो सदनमा लेबर पार्टीले करिब ६३ प्रतिशत अर्थात् ४१२ ...

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

असार २६, २०८१

प्रमुख सत्ता साझेदार नेकपा (एमाले)ले साथ छोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनपछि (असार २८) प्रतिनिधि सभामा विश्वासको मतको सामना गर्दैछन् । ‘विश्वासको मत नपाउने जान्दाजा...

x