×

Dabur
MG

जहाँ कार्यालय समयमा एक पटकमात्रै जान पाइन्छ शौचालय, नत्र जरिवाना

पुस १७, २०७७

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

तपाईं अफिसमा रहँदा कतिपटक शौचालय जानुहुन्छ ? सोच्नुस् त धेरै शौचालय गएको भन्दै शौचालय जाने समय सिमित गरिदिएमा तपाईं के गर्नुहुन्छ ? 

yONNEX
Sagarmatha Cement
Kumari

चीनको एक कम्पनीले आफ्ना कर्मचारीहरूलाई कार्यालय समयमा दिनको एक पटकमात्र शौचालय जान दिने गरेको खुलासा भएको छ । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

दिनको एक पटकभन्दा बढी शौचालय गएमा जरिवाना तिर्नुपर्ने बताइएको छ ।  


Advertisment
Tezz
Berger
Pardeshi

दक्षिण चीनमा रहेको अम्पू इलेक्ट्रोनिक्स साइन्स एन्ड टेक्नोलोजी कम्पनीले दिनमा एक पटकमात्रै शौचालय जाने नीति बनाएको छ र सोही अनुसार कार्यान्वयन पनि । 

Vianet communication
Laxmi Bank

रिपोर्टका अनुसार, एक पटकभन्दा बढी शौचालय गएमा २० यूआन जरिवाना लगाइनेछ । उसले शौचालयमा धेरै समय बिताउन पनि पाउनेछैन ।

गत डिसेम्वर २० र २१ तारिखका दिन मात्रै कम्पनीले ७ कर्मचारीहरूमाथि कारबाही गरेको बताइएको छ । 

त्यहाँको स्थानीय प्रशासनले यस घटनाबारे अनुसन्धान शुरू गरेको बताइएको छ ।

अनुसन्धानका क्रममा कर्मचारीहरूको कार्यकुशलताका निम्ति यस्तो नियम लगाइएको कम्पनी सञ्चालकले बताएका छन् ।  
 

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ १०, २०८०

भारतको आन्ध्र प्रदेशमा रहेको वेमना इंदलू गाउँका मानिस कहिले पनि जुत्ता चप्पल लगाउँदैनन् ।  गाउँको स्थापना भएदेखि नै यस्तो परम्परा चलिआएको हो । अनि यस गाउँबाट बाहिर गएर फर्किने बेलामा नुहाइधुवाइ नगरी ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ११, २०८०

अमेरिकाको न्यु मेक्सिको राज्यमा वैज्ञानिकहरूले एउटा टोलीले पशुपक्षीका बारेमा अध्ययन गर्ने नौलो तरिका खोजेको छ ।  वैज्ञानिकहरूले मरेका अनि भुसा भरिएका चरामा ड्रोन जडान गरी वास्तविक चराको उडान तरिकाको ...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x