×

NMB BANK
NIC ASIA

मिर्जापुर वेब सिरीजविरुद्ध उजुरी दर्ता, उत्तर प्रदेशको छवि बिगारेको आरोप

माघ ८, २०७७

NTC
Premier Steels

अमेजन प्राइमले बनाएको बहुचर्चित वेब सिरीज मिर्जापुरविरुद्ध सोमवार अरविन्द चतुर्वेदी नामक व्यक्तिले मुद्दा दायर गरेका छन् । 
 

Muktinath Bank

सिरीजले धार्मिक, सामाजिक तथा क्षेत्रीय भावना आहत गरेको र सामाजिक सौहार्द्रमा क्षति पुर्‍याएको आरोप छ । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिरीजमा दुर्व्यवहारपूर्ण तथा अवैध सम्बन्ध देखाएर धार्मिक विश्वास र भावनालाई चोट पुर्‍याएको चतुर्वेदीको आरोप छ । 
 


Advertisment
Nabil box
Kumari

सिरीज बनाउनेहरूले उत्तर प्रदेशको छवि खराब गरेको आरोप पनि छ । उजुरीमा निर्माताहरू रितेश सिधवानी, फरहान अख्तर र भौमिक गोन्डालियाको नाम छ । 

Vianet communication

उनीहरूलाई भारतीय दण्ड संहिताका दफा २९५ क, ५०४, ५०५ र सूचना प्रविधि ऐनका दफाहरू अन्तर्गत आरोप लगाइएको छ ।
 

मिर्जापुरको दोस्रो सीजन सार्वजनिक भएलगत्तै मिर्जापुर क्षेत्रकी सांसद अनुप्रिया पटेलले त्यसविरुद्ध कारवाही चलाउन माग गरेकी थिइन् । 

अमेजन प्राइमकै अर्को वेब सिरीज ताण्डवविरुद्ध उजुरी दर्ता गरिएपछि निर्माता निर्देशकहरूले माफी मागेका छन् र आपत्तिजनक दृश्यहरू हटाउन सहमति जनाएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x