×

NMB BANK
NIC ASIA

संसारको सबभन्दा ठूलो क्रिकेट स्टेडियमको शुभारम्भ आज गरिने, यस्तो राखियो नाम

फागुन १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको गुजरात राज्यमा रहेको अहमदाबादस्थित मोटेरा स्टेडियम संसारकै सबभन्दा ठूलो क्रिकेट स्टेडियम हो । 

Muktinath Bank

त्यसलाई अब नरेन्द्र मोदी स्टेडियम नाम दिइने भारतको केन्द्र सरकारका गृहमन्त्री अमित शाहले घोषणा गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारत र इंग्ल्यान्डबीच हुने तेस्रो टेस्ट म्याचअघि बुधवार स्टेडियमको उद्घाटन समारोहमा नयाँ नामको अनावरण गरिनेछ ।


Advertisment
Nabil box
Kumari

उक्त स्टेडियममा ६ महिनाभित्र ओलम्पिक, एसियाड र कमनवेल्थ जस्ता खेलको आयोजना गर्न सकिने सुविधा रहेको शाहले बताए । अहमदाबादलाई अब खेलकुदको शहरका रूपमा चिनिने उनको भनाइ छ । 

Vianet communication
Laxmi Bank

मोदीले गुजरातका मुख्यमन्त्री छँदा देखेको सपना पूरा भएको शाहले बताए । नयाँ स्टेडियमलाई संसारको सबभन्दा ठूलो र उच्च प्रविधियुक्त स्टेडियमका रूपमा विकसित गरिएको छ । 

यो स्टेडियम ६३ एकडमा फैलिएको छ र यसलाई बनाउनका लागि लगभग ८०० करोड भारु खर्च भएको छ । स्टेडियममा ७६ वटा कर्पोरेट बक्स, चारवटा ड्रेसिङ रूम र तीनवटा प्राक्टिस ग्राउन्ड छन् । 

वर्षाको पानी निकाल्नका लागि लगाइएको आधुनिक सिस्टमका कारण आधा घन्टामा खेल शुरू हुनेछ । डेनाइट म्याचका लागि एलईडी लाइट पनि राखिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x