×

NMB BANK
NIC ASIA

फेरि प्रतिनिधिसभा विघटन हुन्छ भन्ने प्रश्नमा ओलीको आयो यस्तो जवाफ

चैत १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel


प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनः विघटन हुनसक्ने संकेत गरेका छन् । शनिबारको विशेष अन्तरवार्ताका क्रममा बाहिर फेरि प्रतिनिधिसभा विघटन र अर्ली इलेक्सनमा देश जान्छ भन्ने बाहिर चर्चा छ , जनताले कसरी बुझ्दा ठीक होला ? भन्ने लोकान्तरका प्रधान सम्पादक विमल गौतमको प्रश्नमा ओलीले भने, ‘प्रतिनिधिसभा विघटन मेरो शोख होइन । मैलै पहिले पनि भनेँ मेरो बाध्यताले विघटन गरेको थिएँ । अब पनि मेरो कुनै शोख छैन । यदि संविधानले धकेलेर त्यहीँ पुर्यो भने म गरौं के ? संविधानले मलाई एउटा स्मुथ बाटो जे दिएको थियो त्यो संवैधानिक इजलाशले त्यो कुरालाई त्यसै रुपमा ग्रहण गरेन ।’

Muktinath Bank

‘अब संविधानले अर्को प्रक्रियाबाट पनि त्यही पुर्यायो भने तपाईँ गर्नुहुन्छ के त ?’, ओलीले थपे, ‘संविधानको धारा ७६ को ५ आज आएर खोज्ने होइन । संविधानको धारा ७६ को ५ को, ३ को कार्यान्वयन आज आएर खोज्ने होइन । यदि कसैको बहुमत छ भने बहुमतको सरकार बन्छ  । चुनावपछिको तुरुन्त कुरा हो यो । चुनापछि यदि बहुमत छ भने बहुमतको सरकार बन्छ, छैन भने २ वा २ भन्दा बढी दलको मिलीजुली सरकार बन्छ, त्यसले विश्वासको मत प्राप्त गर्न सकेन भने प्रमुख पार्टीको बन्छ । प्रमुख पार्टीले विश्वासको मत प्राप्त गर्न सकेन भने र सरकार बन्नै सकेन भने निर्वाचनमा जान्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x