×

भारत : मुसाहरूले पिइदिए १४ सय कार्टुन रक्सी, छ कहानीमा ट्विस्ट

बैशाख २६, २०७८

भारतको उत्तर प्रदेशमा रहेको कोतवाली देहात प्रहरी चौकीमा राखिएको १५ सय कार्टुन रक्सी हराएपछि त्यहाँ तैनाथ प्रहरी अधिकारीहरूले मुसाले पिइदिएको दाबी गरेका छन् । 

मुसाहरूले अवैध रक्सी राखेको प्लास्टिक क्यानलाई चपाएको, शीशाका बोतल फुटाइदिएको र रक्सी राखेको झोला काटिदिएको बताएका छन् । 


Advertisment

मुसाहरूले १४ सय ५९ कार्टुन रक्सी गायब बनाएका होलान् र भनी शंका गरी अलीगढका एक आईपीएस अफिसलाई अनुसन्धान गर्न लगाइएको थियो । त्यति रक्सीको मोल ३५ लाख भारु थियो । 


Advertisment

आरम्भिक छानबिनमा पत्ता लागेअनुसार, प्रहरीले बरामद गरेको रक्सी बन्तु यादव नामक ग्यांग्सटरलाई बेचेको पाइएको छ । उनलाई नक्कली ढाबा चलाएको विषयमा शुक्रवार पक्राउ गरिएको थियो । यस मुद्दामा एसएचओ इन्द्रेशपाल सिंह पनि आरोपित छन् र फरार छन् । 

जिल्ला मजिस्ट्रेट विभा चहल र वरिष्ठ एसपी सुनिल कुमार सिंहले प्रहरी चौकीको मालखानामा छड्के गर्दा १४ सय ५९ कार्टुन रक्सी हराइरहेको पाए । समन गरिएको भए पनि एसएचओ इन्द्रेशपाल सिंह र हेड क्लर्क रसाल सिंह स्पष्टीकरण दिएनन् । 

मजिस्ट्रेट चहलले एसएचओ र हेर्ड क्लर्कविरुद्ध एफआईआर दर्ता गरिने र दुवैलाई निलम्बन गरिएको बताइन् । 
 

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

सत्ता उलटफेरताका नेताको दिमागमा के चल्छ ?

सत्ता उलटफेरताका नेताको दिमागमा के चल्छ ?

असार २०, २०८१

सामान्यतया दिमागी अवस्थाका बारेमा मेडिकल साइन्सका केही स्थापित तथ्य र तमाम रिसर्चहरू छन् । तर, संसारमा उथलपुथल ल्याउने केही लाइक माइन्डेड राजनीतिज्ञका दिमागहरू अलि फरक खालका हुन्छन्, जहाँ मेडिकल साइन्स र पोलिटि...

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

असार १९, २०८१

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै ‘संविधान संशोधन’ गर्ने विषय मुख्यरूपमा अघि सारिएको छ । यसले परिवर्तनका उपलब्धिलाई प्रतिबन्धित गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न पनि उ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

x