×

NMB BANK
NIC ASIA

लुम्बिनीमा ट्विस्ट– नेकपाबाट निर्वाचित बिमला वली पार्टी प्रवेश गरेको माओवादीको दाबी !

बैशाख १९, २०७८

NTC
Premier Steels

एमालेकी सांसद बिमला वली आफ्नो पार्टीमा प्रवेश गरेको दाबी नेकपा माओवादी केन्द्रले गरेको छ । 

Muktinath Bank

लुुम्बिनी प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री तथा माओवादी सांसद सुुदर्शन बरालले दाङबाट निर्वाचित बिमला वली माओवादी केन्द्रमा प्रवेश गरेको जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले लोकान्तरसँग भने, ‘उहाँ स्वतन्त्र सांसद हो । उहाँले नेकपाबाट निर्वाचन जित्नुभएको हो । उहाँले अहिले माओवादी रोज्नुुभयो ।’


Advertisment
Nabil box
Kumari

बरालले लुुम्बिनी प्रदेश सभामा एमालेको एकल बहुुमत नरहेको दाबी गरे ।

Vianet communication

आइतवार नै राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेलले एकल बहुमतको सरकार बनाउने तयारी गरिरहेका बेला घटनाक्रममा नयाँ ट्विस्ट देखा परेको हो ।

एमालेले आफूहरूसँग ४१ सांसद रहेकाले सरकार बनाउन प्रदेश प्रमुखसमक्ष दाबी पेश गरिसकेको छ । जसपाका ४ सांसद पदमुक्त भएको अवस्थामा लुम्बिनीमा सरकार बनाउन ४१ सांसदको समर्थन आवश्यक पर्छ ।

यदि वली माओवादीमा प्रवेश गरेमा वा उनले एमाले दल त्याग गरेमा एकल बहुमतको सरकार बन्न असम्भव हुनेछ ।

वली दाङ क्षेत्र नम्बर ३ (ख) बाट उपचुुनाव निर्वाचित भएकी थिइन् ।

उनका श्रीमान उत्तरकुमार वलीको सडक दुुर्घटनामा परी मृत्युु भएपछि उपचुुनाव भएको थियो ।

माओवादीको दाबीबारे बुझ्न फोन गर्दा वलीसँग सम्पर्क हुन सकेन ।

माओवादी सांसद आईपी खरेलले पनि बिमला वलीले माओवादी केन्द्रलाई रोजेकाले प्रदेश सभा एमालेको बहुुमत नरहेको दाबी गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x