×

NMB BANK
NIC ASIA

नेवारी मौलिक खाना तखाःव सन्या खुना एक लोकप्रिय परिकार हो । यो मौलिक नेवारी खाना धेरैले मन पराउँछन् ।

Muktinath Bank

यो परिकार राँगाको मासुबाट बनेको हुन्छ । छाला सहितको मासुबाट मात्र तखाःवसन्या खुना बनाइन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तखाःवसन्या खुना दुवै चिसोमा खाइने परिकार हो । तखाः सादा हुन्छ भने सन्या खुना अमिलो र पिरो हुन्छ । तखाःव सन्या खुनालाई थलथले पनि भनिन्छ । 


Advertisment
Nabil box
Kumari

सन्या भनेको सुकेको माछाको सिद्रा हो, जुन सन्या खुनामा हालिन्छ ।

Vianet communication
Laxmi Bank

तखाःव सन्या खुना बनाउन चाहिने सामग्रीः

छाला सहितको राँगाको मासु १ किलोग्राम, थिचेको अदुवा लसुन ६० ग्राम, तोरीको तेल ७० एमएल, बेसार २ चिया चम्चा, खुर्सानीको धुलो ४ चिया चम्चा, जिराको धुलो ३ चिया चम्चा, धनियाँको धुलो ३ चिया चम्चा, नून स्वादअनुसार, तेजपात ४ पिस, गरम मसलाको धुलो २ चिया चम्चा (अतिरिक्त), पानी २ लिटर, ज्यामिरको रस (झम्सी) ४० एमएल, सुकेको सिद्रा माछा (सन्या) ६० ग्राम ।

तखाःव सन्या खुना बनाउने तरिकाः

राँगाको मासुलाई राम्ररी पखालेर सानो–सानो डाइसमा काट्ने र खुर्सानीको धुलो, ज्यामिरको रस र सिद्रा माछाबाहेक सबै मसला हालेर तोरीको तेलमा मोल्ने । प्रेसर या फ्वासी तताएर मासुलाई मज्जाले भुट्ने र पानी हालेर मज्जाले ओएलडन हुने गरी पकाउने ।

अन्त्यमा मासुको झोल छुट्याइने र झम्सीको रस, भुटेको सिद्रा माछा र खुर्सानीको धुलो हालेर एकछिन पकाउने । जुन झोललाई चिसोमा जमाएपछि नै सन्या खुना भनिन्छ । मासुको पिस भएकालाई छुट्टै जमाउने र यसलाइ तखाः भनिन्छ ।

यसरी बनेको छुट्टाछुट्टै २ परिकार चिउरा या खानासँग सर्भ गर्न सकिन्छ । यो थलथलेमा पर्याप्त मात्रामा जेलेटिन हुने हुँदा एस्पिक बनेको हुन्छ र निकै मुलायम आइसक्रिम जस्तो हुन्छ ।

पछिल्लो समय खसी र कुखुराको पनि तखाः सन्या खुना बनाउने चलन आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...

असार २५, २०७९

सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...

मंसिर १८, २०८०

(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...

पुस ९, २०७९

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...

मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

असोज २०, २०८०

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x