×

NIC ASIA

काबुल विमानस्थलमा सोमवार कैयौं रकेट प्रहार

भदौ १४, २०७८

Prabhu Bank
NTC
Premier Steels

काबुल विमानस्थलमा सोमवार कैयौं रकेट प्रहार गरिएको खबर छ । 

Muktinath Bank

अमेरिकाले अफगानिस्तानबाट आफ्ना सबै सैनिक हटाउनका लागि ४८ घन्टाभन्दा कम समय बाँकी रहेको बेलामा यो आक्रमण गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रत्यक्षदर्शीहरूका अनुसार, ती रकेटहरू एउटा कारबाट प्रहार गरिएका थिए र विमानस्थललाई तारो बनाउने तिनीहरूको लक्ष्य थियो । 


Advertisment
Nabil box
Kumari

विमानस्थल नजिकैको टोल सलिम कारवानमा एउटा रकेट खसेको बताइएको छ । 

Vianet communication

आक्रमणको जिम्मेवारी कसैले लिएको छैन । 

अमेरिकाले सोमवार बिहानै पाँचवटा रकेटलाई बीचैमा ध्वस्त पारेको बताएको छ । 

केही स्थानीयहरूले आफ्नो घरमा रकेटका छर्रा खसेको बताए । 

यस्तो आक्रमणको घटना भए पनि काबुल विमानस्थलमा अमेरिकाका सबै कारवाहीहरू सञ्चालन भइरहेको ह्वाइट हाउसले एक बयान जारी गरेर बतायो । 

रकेट प्रहार गरिएपछि काबुलको उत्तरी भागमा भवनहरूमाथि धूवाँ उडेको देखिएको छ । विस्फोटपछि गोली चलेको आवाज पनि सुनिएको थियो । 

अमेरिकी सेनाले जवाफी कारवाहीमा गरेको प्रहारका कारण एउटा गाडीमा आगो लागेको तस्वीर सामाजिक सञ्जालमा देखिएको छ । 

अमेरिकी कारवाहीमा परी निर्दोष सर्वसाधारणको ज्यान गएको दाबी गरिएको छ । 

अमेरिकाका राष्ट्रपति जो बाइडनले आगामी २४ देखि ३६ घन्टामा आक्रमण हुन सक्ने चेतावनी दिएका थिए । उनले भने अनुसार नै आक्रमण भएको छ । 

बाइडनले अमेरिकी सैनिक फिर्ता लैजानका लागि मंगलवारसम्मको म्याद लिएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x