×

एक हप्तासम्म विद्युत् आपूर्ति बन्द

भदौ २४, २०७८

NTC
Sarbottam
Premier Steels

हुम्लाको सदरमुकाम सिमकोटसहित दुई वटा गाउँपालिकालाई विद्युत् सेवा दिँदै आएको नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरणले आजदेखि एक हप्तासम्मका लागि विद्युत् आपूर्ति बन्द गरेको छ ।विभिन्न समयमा विभिन्न बहानामा बनाउँदै पटकपटक सेवा ग्राहीलाई अँध्यारोमा बस्नुपर्ने बाध्यता बनाउँदै विद्युत् प्राधिकरणको सेवाबाट यहाँका सेवाग्राहीले सास्ती खेपिरहनुपरेको छ ।

yONNEX
IME BANK INNEWS
Sagarmatha Cement

    मर्मतका लागि बर्सेनि करोडौँ रकम खर्च गरेको भए पनि विद्युत् सेवा नियमित हुन नसक्दा सिमकोटबासी, खार्पुनाथ गाउँपालिका र सिमकोट गाउँपालिकाका सेवाग्राहीले सास्ती खेप्दै आउनुपरेको छ । केही दिनअगाडि पहिरोले बगाएको ओभरफ्लो पाइपको मर्मत गर्नका लागि विद्युत् आपूर्ति बन्द गरिएको नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरणका प्रमुख साजन ऐडीले जानकारी दिए । पहिरोले बगाएको नहर नजिकको ओभरफ्लोको पाइपलाइन मर्मत कार्य सुरु गर्नुपर्ने भएपछि सम्पूर्ण विद्युत् आपूर्ति बन्द गरिएको उनको भनाइ छ ।


Advertisment
RMC TANSEN
shivam ISLAND

    नहरमा पानी पुनः सञ्चालन गरेर विद्युत् आपूर्ति गर्दा नहर पनि पहिरोमा जाने जोखिम भएपछि विद्युत् आपूति बन्द गर्नुबाहेक अन्य विकल्प नदेखिएकाले मर्मत हुँदासम्मका लागि विद्युत् सेवा बन्द गरिएको उनले बताए ।


Advertisment
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी विश्वराज खड्का डेडक्वाटर तानिएका छन् । खड्कालाई आवश्यकताअनुसार हेडक्वाटर तानिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायक महानिरीक्षक कुवेर कडायतले लोकान्तरलाई जानकारी ...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

जाजरकोट केन्द्रविन्दु बनाएर शुक्रवार राति गएको ६.४ म्याग्नेच्युटको भूकम्पले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका क्षेत्रका अधिकांश घरमा क्षति पुर्याएको छ । १५३ मानिसको मृत्यु भएको छ भने कतिपय पशु–चौपायालाई ...

कात्तिक १८, २०८०

२०७२ वैशाख १२ मा गोरखा बारपाकपछि शुक्रवार राति जाजरकोटलाई केन्द्र बनाएर अर्को ठूलो मानवीय क्षति पु¥याउने भूकम्प गएको छ । ७२ सालको विनाशकारी भूकम्पमा परी ९ हजारभन्दा बढीले ज्यान गुमाएका थिए ।  वि...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

x