×

NMB BANK
NIC ASIA

मरुभूमिमा नक्कली अमेरिकी युद्धपोत बनाएर युद्ध अभ्यास गर्दै चीन

कात्तिक २३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

चिनियाँ सेनाले अमेरिकी जलसेनाको विमानवाहक युद्धपोत तथा युद्धपोतको नक्कली प्रारूप बनाएर त्यसलाई तारो बनाउने युद्ध अभ्यास थालेको युनाइटेड स्टेट्स नेभल इन्स्टिच्युट (यूएसएनआई) ले जानकारी दिएको छ । 

Muktinath Bank

म्याक्सार भूउपग्रहीय तस्वीरको विश्लेषण गरेर उक्त संसथाले यसको जानकारी दिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिन्च्याङ प्रान्तमा फोर्ड क्लास विमानवाहक युद्धपोतको प्रारूप तयार पारेको तस्वीरमा देखिन्छ । अनि उसले आर्ले बर्क क्लास गाइडेड मिसाइल डिस्ट्रोयरको आकार पनि ताक्लाकमान मरुभूमिमा बनाएर टार्गेट प्राक्टिस गर्न थालेको देखिन्छ ।


Advertisment
Nabil box
Kumari

उक्त परिसरमा चीनले पहिलेदेखि नै ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण गर्दै आएको छ । 

Vianet communication
Laxmi Bank

‘यस नयाँ दायराले चीन विमानवाहक युद्धपोतविरुद्धको क्षमता विकासमा जोड दिइरहेको देखिन्छ र उसको जोड अमेरिकी जलसेनाका युद्धपोतमा छ,’ यूएसएनआईले जनायो । 

संसारभरिका सेनाले नक्कली प्रारूप बनाएर युद्ध अभ्यास गर्ने गरेका छन् । 

चीनले सेना तथा सुरक्षामा गरेको विकासका सम्बन्धमा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको पछिल्लो आकलन अनुसार बेइजिङले हातहतियार र सैन्य क्षमतालाई द्रुत गतिमा विस्तार गरिरहेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x