×

NIC ASIA

हेलिकप्टर दुर्घटनापछि माडागास्करका मन्त्रीले समुद्रमा पौडिए १२ घन्टा (भिडियो)

पुस ७, २०७८

Prabhu Bank
NTC
Premier Steels

अफ्रिकी मुलुक माडागास्करका एक मन्त्री समुद्रमा १२ घन्टा पौडी खेलेर सुरक्षित स्थानमा पुगेका छन् । उनी चढेको हेलिकप्टर दुर्घटनामा परेर समुद्रमा खसेपछि उनी लामो समय पौडिन बाध्य भएका हुन् । 

Muktinath Bank

प्रहरी मामिलासम्बन्धी मन्त्री सर्ज गेले देशको उत्तरपूर्वी तटमा जहाज डुबेपछि फसेका मानिसको उद्धारमा सहभागी थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त जहाज दुर्घटनामा ६४ जनाको मृत्यु भएको छ । त्यस मालवाहक जहाजमा १३० जना यात्रुहरू अवैध तरिकाले चढेका थिए । हिन्द महासागरमा सोमवार उक्त जहाज डुबेको थियो ।


Advertisment
Nabil box
Kumari

पछि अधिकारीहरूले थप २५ वटा मृत शरीर सेन्टे मारी टापुसमूहमा भेटेका थिए । 

Vianet communication

कुल ४५ यात्रुको उद्धार गरिएको छ भने २० जना अझै हराइरहेका छन् । उनीहरूको खोजी जारी छ । 

उद्धार गरिरहेको हेलिकप्टर समुद्रमा खसेपछि गेलेले साँझ साढे ७ देखि भोलिपल्ट बिहान साढे ७ सम्म समुद्रमा पौडी खेलेको बताए । उनी तटीय शहर महाम्बो पुगेका थिए । 

आफूलाई निकै चिसो अनुभव भए पनि मर्ने समय नआएकाले तटसम्म आइपुगेको उनले बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x